दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो विमान
मुस्ताङ। आइतबार बिहानदेखि हराइरहेको तारा एयरको नाईन एन ए ई टी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ-२ मा सानोसोरे क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनु भएको छ । न्याउरीकोटको ल्याङके खोलाको...
