स्थानीय सरकारले संविधानको मूल मर्म अनुसार नै काम गरेको छ : मेयर लम्साल
ठाकुरबाबा। संविधान दिवस(राष्ट्रिय दिवस) २०८१ तथा राष्ट्रिय शिक्षा दिवस २०८१ विभिन्न रचनात्मक कार्यक्रम गरी एक समारोहका बीच सफलतापूर्वक सम्पन्न गरिएको छ । कार्यक्रम ठाकुरबाबा नगरपालिका प्रमुख श्री तिलकाराम लम्सालको अध्यक्षता, जिल्ला समन्वय समितिका सभापति सुर्य बहादुर बिष्टको प्रमुख आतिथ्यता, उप...
