October 25, 2026, Sunday
९ कार्तिक २०८३, आईतवार
Trending

मुख्य समाचार

४५ औं विश्व पर्यटन दिवस : ठाकुरद्वारा बर्दिया भ्रमणमा आएका विदेशी पर्यटकको स्वागत 

४५ औं विश्व पर्यटन दिवस : ठाकुरद्वारा बर्दिया भ्रमणमा आएका विदेशी पर्यटकको स्वागत 

ठाकुरद्वारा। आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रूपमा मनाउन लागिएको हो । ठाकुरबाबा नगरपालिकाका नगर उप प्रमुख बिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत नारायण ढकाल लगायतले ठाकुरद्वारा बर्दिया भ्रमणमा आएका विदेशी…

उत्कृष्ट ढंगले आ-आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन

उत्कृष्ट ढंगले आ-आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन

गुलरिया । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी कार्यालयमा आउने सेवाग्राहीको समस्यालाई तत्काल सम्बोधन गर्दै उत्कृष्ट ढंगले आ-आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिनुभएको छ । हालै सरूवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी उपरीक्षकहरू तथा प्रहरी नायव उपरीक्षकहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन दिने क्रममा निमित्त प्रहरी…

  • तरुण दलको विधान संशोधन, पदावधि ३ वर्ष

    तरुण दलको विधान संशोधन, पदावधि ३ वर्ष

    गुलरिया । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले विधान संशोधन गरेको छ । विधान मस्यौदा समितिले तयार गरेको विधानलाई ५ र ६ गते बसेको तरुण दलको केन्द्रीय समिति बैठकले पारित गरेको छ। संशोधित विधान अनुसार केन्द्रीय समितिको संख्या ९७...

  • मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

    भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । उहाँलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार दिउँसो भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो । साइबर ब्यूरोबाट...