October 24, 2026, Saturday
८ कार्तिक २०८३, शनिबार
Trending

मुख्य समाचार

हरेक समय जनताको सेवामा खटिएका छौं :  प्रजिअ शर्मा

हरेक समय जनताको सेवामा खटिएका छौं : प्रजिअ शर्मा

गुलरिया। बर्दिया जिल्लाको प्रशासनिक नेतृत्व प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सम्हालिरहेकी रहनु भएको छ। प्रमुख जिल्ला अधिकारीका रूपमा महिलाले नेतृत्व गरेका बर्दिया लगायतका आठ जिल्लाले तुलनात्मक हिसाबमा उल्लेख्य प्रगति पनि गरेका छन्। हरेक समय जनताको सेवामा खटिनु प्रजिअको मुख्य जिम्मेवारी हुने बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा बताउनु हुन्छ। प्रजिअका रूपमा ३ महिना पुग्नै…

प्रदेशसभा सदस्य कारागार चलान

प्रदेशसभा सदस्य कारागार चलान

गुलरिया । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान हुनु भएको छ । रुकुमपूर्व १ (२) बाट निर्वाचित सांसद् केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएकोमा कारागार चलान हुनु भएको छ । हालसम्म फरार रहँदै आएका केसीले आइतबार आफै रुकुमपूर्व जिल्ला अदालतमा आत्मसमर्पण गरेको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी माधव खरेलले बताउनु भयो । अदालतले…

  • विचार : बिभेदकारी नीतिले सहकारीमा संकट बढ्दो

    विचार : बिभेदकारी नीतिले सहकारीमा संकट बढ्दो

    सहकारी क्षेत्रमा देखिएको संकटले देशको समग्र अर्थतन्त्र तथा समाजलाई नै असर पारेको छ । कुनै न कुनै रुपमा समाजमा रहेका हरेक बर्ग र तह र तप्काका आम मानिस सहकारी क्षेत्रमा जोडिएका छन । कोही सहकारीमा बचत गरेर या कोही सहकारीको...

  • अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा २५ पैसा पनि वृद्धि गर्न नसकिने

    अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा २५ पैसा पनि वृद्धि गर्न नसकिने

    गुलरिया । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्नसक्ने अवस्था नरहेको बताउनुभएको छ। उहाँले कर्मचारीहरुका समस्याका बारेमा आफू जानकार रहेको भए पनि अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा वृद्धि गर्ननसकिने बताउनु भयो। अर्थतन्त्रलाई अघि बढाउनसके मात्रै कर्मचारीको पारिश्रमीक र सुविधा...

  • गैंडाको आक्रमणबाट बर्दियामा टुरिस्ट गाइड मनमोहन चौधरीको ज्यान गयो

    गैंडाको आक्रमणबाट बर्दियामा टुरिस्ट गाइड मनमोहन चौधरीको ज्यान गयो

    मधुवन । बर्दियाको मधुवन–१ डल्लाको शिव सामुदायिक वनभित्र गैंडाको आक्रमणबाट ३६ वर्षीय टुरिस्ट गाइड ठाकुरबाबा नगरपालिका–९ का मनमोहन चौधरीको ज्यान गएको निकुञ्जका सूचना अधिकारी पुरुषोतम वाग्लेले बताउनुभयो । गैंडा अवलोकनका क्रममा विदेशी पर्यटकलाई गैडाले आक्रमण गरेपछि घाइते अवस्थामा रहेका ५६...

  • समृद्धि, विकास र सुशासनमा पार्टीहरुको दायित्व बढ्योः मुख्यमन्त्री आचार्य

    समृद्धि, विकास र सुशासनमा पार्टीहरुको दायित्व बढ्योः मुख्यमन्त्री आचार्य

    बर्दिया। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि, विकास र सुशासनमा पार्टी पंक्तीको दायित्व बढेर गएको बताउनु भएको छ । नेकपा एमाले बर्दिया जिल्ला कमिटिले ठाकुरद्वारामा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले जनप्रतिधिनिले अघि बढाएका नविनतम नीति, कार्यक्रम र...