October 24, 2026, Saturday
८ कार्तिक २०८३, शनिबार
Trending

मुख्य समाचार

भूराजनीतिक सन्तुलन मिलाएर देश विकास गरौं : परराष्ट्रमन्त्री राणा

भूराजनीतिक सन्तुलन मिलाएर देश विकास गरौं : परराष्ट्रमन्त्री राणा

गुलरिया । परराष्ट्रमन्त्री एवम् नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले भूराजनीतिक सन्तुलन मिलाएर देशलाई विकास पनि गर्नुपर्ने बताउनु भएको छ। हाम्रो आवश्यकता र पूर्वाधारका विकासलाई कसले बढी सहयोग गर्छ, त्यसलाई स्वागत गर्नुपर्ने उँहाको भनाइ छ। हाम्रो परराष्ट्र नीति भनेकै नेपाल पहिलो हुनुपर्छ  हाम्रो भूमिको संरक्षण गर्नु राज्य र हरेक नेपालीको दायित्व हो । परराष्ट्र…

टीआरसी विधेयक कार्यान्वयन चरणमा प्रवेश गरेकोमा नेपाल  पत्रकार महासंघको स्वागत

टीआरसी विधेयक कार्यान्वयन चरणमा प्रवेश गरेकोमा नेपाल  पत्रकार महासंघको स्वागत

गुलरिया ।नेपाल  पत्रकार महासंघले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भई कार्यान्वयन चरणमा प्रवेश गरेको विषयलाई सकारात्मक रूपमा लिई स्वागत गरेको छ । मुलुकमा भएको सशस्त्र द्वन्द्वको अन्त्य भई दीगो शान्ति स्थापनाको पक्षमा नेपाली प्रेस र नेपाल पत्रकार महासंघले सधैं सकारात्मक भूमिका खेल्दै आएको छ ।…

  • प्रश्न पत्र बाहिरिएको बारेमा अख्तियार, प्रशासन र शिक्षा विकासमा उजुरी

    प्रश्न पत्र बाहिरिएको बारेमा अख्तियार, प्रशासन र शिक्षा विकासमा उजुरी

    मधुवन। श्री शहीद आधारभूत विद्यालय मधुवन नगरपालिका २, फुलबारी, बर्दियाको संघीय अनुदान नि.मा.वि.अंग्रेजी विषयको प्रश्न पत्र बाहिरिएको बारेमा परीक्षाको सत्य तथ्य छानबिन नहुन्जेलसम्मका लागि स्थगित गर्नको लागि निर्देशन दिन अनुरोध अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौमा उजूरी परेको छ। २०८१...

  • दुधको भुक्तानी तत्काल गर्न मुख्यमन्त्रीको निर्देशन

    दुधको भुक्तानी तत्काल गर्न मुख्यमन्त्रीको निर्देशन

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई दुधको भुक्तानी तत्काल दिन नेपालगञ्ज दुग्ध वितरण आयोजनालाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय राप्ती उपत्यका देउखुरीमा बिहिवार नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुख सहित कर्मचारीहरुसंग भएको छलफलमा मुख्यमन्त्री आयाचार्यले ६–७...

  • बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ

    बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ

    सप्तरी । प्रहरीले बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका -१ स्थित कोसी पलार क्षेत्रबाट बुधबार राति मारिएको बँदेलसहित १० जना शिकारीलाई पक्राउ गरेको हो । बदेलसहितका जंगली जनावर शिकार गरिरहेको अवस्थामा पूर्व...

  • भैंसीको प्रतिकारमा बाघको मृत्यु, अनुसन्धान जारी

    भैंसीको प्रतिकारमा बाघको मृत्यु, अनुसन्धान जारी

    गुलरिया। मकवानपुरको मनहरी गाउँपालिका–६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्ने क्रममा उल्टै भैंसीले प्रतिकार गर्दा बाघ मरेको प्रहरीले जनाएको छ । बिहीबार बिहान राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्न बाघ गएको थियो । बाघ र भैंसीको जुधाजुध भएपछि...