October 24, 2026, Saturday
८ कार्तिक २०८३, शनिबार
Trending

मुख्य समाचार

महासङ्घको ५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि १३३ जनाको उम्मेदवारी

महासङ्घको ५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि १३३ जनाको उम्मेदवारी

काठमाडौं। नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि सत्तारूढ र विपक्षी दल नजिकका पत्रकार सङ्गठनहरूले छुट्टाछुट्टै गठबन्धन गरेर प्यानलसहित उम्मेदवारी दिएका छन् । सत्तारूढ दल निकट नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले साझा प्यानल बनाएका छन् भने विपक्षी दल निकट प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन, क्रान्तिकारी प्रेस सङ्गठन, जनपत्रकार सङ्गठन, प्रगतिशील पत्रकार सङ्गठन र…

कांग्रेसद्वारा आभार, बधाई, प्रारम्भिक समिक्षा र शुभकामना व्यक्त

कांग्रेसद्वारा आभार, बधाई, प्रारम्भिक समिक्षा र शुभकामना व्यक्त

गुलरिया । नेपाली कांग्रेसका महामन्त्री एवं स्थानीय तह उपनिर्वाचन–०८१ संयोजक विश्वप्रकाश शर्माले आभार, बधाई, प्रारम्भिक समिक्षा र शुभकामना व्यक्त गर्नु भएको छ। विज्ञप्ति निकालेर उँहाले मंसिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनको सबै परिणाम आइसकेको छ । पहिलो दलका रूपमा नेपाली कांग्रेसलाई विजयी गराउनु हुने सबै आदरणीय मतदातामा सम्मान र आभार प्रकट गर्दै, रिक्त ४४…

  • उपनिर्वाचनको सबै नतिजा सार्वजनिक

    उपनिर्वाचनको सबै नतिजा सार्वजनिक

    गुलरिया । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न...

  • भादा घाटमा १० हजार माछाका भुरा हालियो

    भादा घाटमा १० हजार माछाका भुरा हालियो

    गुलरिया। बबई नदीको भादा घाटमा १० हजार माछाका भुरा छाडिएको छ। विश्व मत्स्य दिवस २०८१ को अवसरमा “मत्स्य क्षेत्रमा लगानी वृद्धिः खाद्य सुरक्षा, दिगो विकास र समृद्धि” भन्ने मूल नारासहित परम्परागत र स्थानीय माछा आयातित प्रजातिका कारण लोप हुने जोखिम...

  • प्रारम्भिक बाल विकास शिक्षकहरूको क्षमता विकास तालिम

    प्रारम्भिक बाल विकास शिक्षकहरूको क्षमता विकास तालिम

    गुलरिया । प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सशक्त बालिका परियोजना अन्तर्गत प्रारम्भिक बाल विकास (ECCD) शिक्षकहरूको ६ दिने क्षमता विकास तालिम गुलरियामा सुरु भएको छ। तालिमको उद्घाटन सत्रमा बाँके युनेस्को क्लबका परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेले तालिमको...

  • ट्रम्पद्वारा मन्त्रीपरिषद्का महत्वपूर्ण पदहरूमा नियुक्ति शुरु

    ट्रम्पद्वारा मन्त्रीपरिषद्का महत्वपूर्ण पदहरूमा नियुक्ति शुरु

    गुलरिया । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले आफ्नो मन्त्री परिषद्का महत्वपूर्ण पदहरूमा नियुक्ति गरिरहनुभएको छ । नाभेम्बरमा ५ मा भएको राष्ट्रपतीय चुनावमा ट्रम्पले जित हासिल गरेपछि उहाँले जनवरी २० मा सपथ लिनुहुने छ । सोहि अनुसार ट्रम्पले आफ्नो मन्त्री परिषद्का...

  • युवतीहरुलाई पर्यावरण संरक्षण सम्बन्धी तालिम

    युवतीहरुलाई पर्यावरण संरक्षण सम्बन्धी तालिम

    ठाकुरबाबा । बाँके युनेस्को क्लब र प्लान इंटरनेशनल नेपालको साझेदारीमा सञ्चालित हरित अर्थतन्त्र परियोजना अन्तर्गत पर्यावरण संरक्षण सम्बन्धी एकदिने तालिम भुरीगाउँमा सम्पन्न भएको छ।तालिमको मुख्य उद्देश्य युवतीहरूलाई वातावरण र हरित अर्थतन्त्रको महत्त्व, प्रदूषित वातावरणका कारण विश्व तापमान बढ्दै जानु र...