June 18, 2026, Thursday
४ असार २०८३, बिहीबार
Trending

अर्थवाणिज्य

पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएको समस्याको वैज्ञानिक समाधान खोजिने

पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएको समस्याको वैज्ञानिक समाधान खोजिने

काठमाडौं । माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्य बृद्धि, सहज आपूर्ति र ढुवानी भाडा लगायत अन्य समस्याको वैज्ञानिक समाधान खोजिने बताउनुभएको छ ।पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न संगठनका प्रतिनिधीहसँग आज मन्त्री निवास पुल्चोक ललितपुरमा कुराकानी गर्नुहुँदै माननीय मन्त्रीज्यूले पेट्रोलियम पदार्थको क्षेत्रमा विश्वभर देखिएको संकटको असर…

बर्दियामा गठबंधन गर्ने बारे कुनै निर्णय भएको छैन् : सभापति राठौर

बर्दियामा गठबंधन गर्ने बारे कुनै निर्णय भएको छैन् : सभापति राठौर

गुलरिया । नेपाली कांग्रेस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठौरले बर्दियामा जिल्ला स्तरीय संयन्त्र गठन गरिए पनि कहाँ र कसरी गठबंधन गर्ने बारे कुनै निर्णय नभएको बताउनु भएको छ । केन्द्रबाट थप निर्देशन, परिपत्र नआउँदासम्म गठबंधन बारे कुनै निर्णय नहुने भएकाले नेपाली कांग्रेसको सांगठनिक गतिविधि, अभियानलाई निरन्तरता दिन उँहाले सबैलाई निर्देशन दिनु भएको छ। स्थानीय…

  • बर्दियामा चैत २३देखि २८ गतेसम्म टाइफाइड विरुद्ध खोप दिईने

    बर्दियामा चैत २३देखि २८ गतेसम्म टाइफाइड विरुद्ध खोप दिईने

    गुलरिया । बर्दियामा चैत २३देखि २८गतेसम्म स्वास्थ्य कार्यालय बर्दियाले टाइफाइड रोग विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। गुलरियामा आयोजित  सञ्चारकर्मीहरुको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले सो कुराको जानकारी गराउनु भयो। चैत २३ गतेदेखि २७ गतेसम्म  ३०३...

  • सत्तारुढ दलले रुपन्देहीमा गठबन्धन गर्ने

    सत्तारुढ दलले रुपन्देहीमा गठबन्धन गर्ने

    भैरहवा । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीमा पनि चुुनावी तालमेल आवश्यक रहेको ठहर गरेका छन् । नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै सो को लागी जिल्ला स्तरीय संयन्त्र गठन...

  • लुम्बिनीमा १०९ मध्ये ७५ स्थानीय तहमा कांग्रेसको स्थानीय सरकार हुन्छ

    लुम्बिनीमा १०९ मध्ये ७५ स्थानीय तहमा कांग्रेसको स्थानीय सरकार हुन्छ

    कपिलवस्तु । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले स्थानीय आवश्यकताको आधारमा आगामी स्थानीय निर्वाचनमा तालमेल हुन सक्ने बताउनु भएको छ । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं २ (ख) द्वारा आज यशोधरा गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै सभापति पुन सोलोडोलोको...

  • लुम्बिनी प्रदेश स्तरीय सचेतना कार्यक्रम 

    लुम्बिनी प्रदेश स्तरीय सचेतना कार्यक्रम 

    गुलरिया । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा, कपिलवस्तु, प्यूठान, बांके, नवलपरासी (पश्चिम), बर्दिया, रुपन्देही र मातहत पोष्ट बाट खटिएको टोलिले लुम्बिनी प्रदेश स्तरीय सचेतना कार्यक्रम अन्तर्गत “चालकसँग ट्राफिक प्रहरी”  प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रम अन्तर्गत चालक, सह-चालक, साइकल चालक,...

  • ब्राउन सुगर सहित२ भारतीय र एक नेपाली पक्राउ

    ब्राउन सुगर सहित२ भारतीय र एक नेपाली पक्राउ

    बढैया ताल । ६८ ग्राम बढी ब्राउन सुगर सहित बर्दियाको बढैयाताल ८ कालिकाबाट ३ जना पक्राऊ परेका छन्। पक्राउ पर्नेमा भारत बहराइच शिवरात्रीपुरका वर्ष २६का सद्दाम साइ र २४ वर्षीया सविना साई तथा काठमाडौंका ४७ वर्षीय सुमन के सी रहेका...

  • शिक्षामा क्रान्ति ल्याउँदै बार बर्दिया नगरपालिका 

    शिक्षामा क्रान्ति ल्याउँदै बार बर्दिया नगरपालिका 

    बार बर्दिया ।  बार बर्दिया नगरपालिकाले शिक्षामा एकतिहाइ बजेट विनियोजन गरेको  छ ।  थारू समुदायको बाहुल्य रहेको नगरपालिकाको साक्षरता दर अहिले ९६.४१ प्रतिशत पुगेको छ । संघीय सरकारले शिक्षामा लगानी घटाइरहेका वेला यो नगरपालिकाले आफ्नो बजेटको एकतिहाइ अर्थात् ३३ प्रतिशतसम्म विनियोजन गरेको...