लुम्बिनी प्रदेश सभाबाट बजेट तथा सञ्चार, प्रहरी विद्येयक पारित र खेलकुद ऐन संशोधन
बुटवल । लुम्बिनी प्रदेश सरकारको बजेट पारित भएको छ । विभिन्न चरणका छलफलपछि आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको ४२ अर्ब ६३ करोड रुपैयाँको बजेट बुधबार प्रदेशसभाबाट पारित भएको हो । १ असारमा ०७९/८० का लागि लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब ६३...
