ऐन र कार्यविधि विपरीत कानुनी तथा प्रेस सल्लाहकार नियुक्त गरी तलब खुवाउँदा बेरुजु बढ्दै
बाँके । ऐन र कार्यविधि विपरीत कानुनी तथा प्रेस सल्लाहकार नियुक्त गरी तलब खुवाउँदा बेरुजु बढ्दैलुम्बिनी पत्र । स्थानीय सरकार सञ्चालन ऐन र कार्यविधिविपरीत जनप्रतिनिधिले कानुनी तथा प्रेस सल्लाहकार नियुक्त गरी तलब खुवाउँदा बाँकेका ८ वटै पालिकाको बेरुजु बढ्दै गएको...
