बर्दिया पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
बर्दिया । लुम्बिनी प्रदेश सरकार प्रदेश पूर्णखोप समन्वय समितिले बर्दियालाई शुक्रबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको छ । प्रदेशसभा सदस्य कुल प्रसाद पोखरेलले प्रदेशका तर्फबाट प्रतिनिधित्व गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नु भएको हो । बर्दियाका सबै स्थानीय तहले बालबालिकाले...
