June 25, 2026, Thursday
११ असार २०८३, बिहीबार
Trending

अर्थवाणिज्य

दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो विमान

दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो विमान

मुस्ताङ।  आइतबार बिहानदेखि  हराइरहेको तारा एयरको नाईन एन ए ई टी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ-२ मा  सानोसोरे क्षेत्रमा  दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनु भएको छ । न्याउरीकोटको ल्याङके खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा यार्षा गुम्बा टिप्न गएका स्थानीय शेर्पाहरूले जहाज फेला…

मधुवन र गुलरियामा ५ लाख बढीको अवैध काठ बरामद

मधुवन र गुलरियामा ५ लाख बढीको अवैध काठ बरामद

मधुवन । बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर ९ धर्म बस्ती र वडा नम्बर ७ गंगाबस्तीमा  बेवारिसे अवस्थामा लुकाई राखेको १४७.९५ क्यू.फिट (२५ गोलिया) सालको अवैध काठ बरामद गरेको सशस्त्र प्रहरी नेपाल नं.३१ गण हेडक्वाटरले जनाएको छ ।अन्दाजी करीब ५ लाख भन्दा बढीको काठ सशस्त्र प्रहरी नायब उपरीक्षक शङ्कर तिवारीको कमाडिगंमा गएको प्रहरी टोलीले  बरामद गरेको…

  • बर्दियामा आठ जनालाई नेपाली कांग्रेसको पार्टी सदस्यबाट निलम्बन्

    बर्दियामा आठ जनालाई नेपाली कांग्रेसको पार्टी सदस्यबाट निलम्बन्

    गुलरिया । बर्दियामा आठ जनालाई नेपाली कांग्रेसको पार्टी सदस्यबाट निलम्बन गरिएको छ। स्थानीय निर्वाचन २०७९मा निर्वाचनको समयमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारका विरुद्धमा पार्टीको आदर्श, मूल्य, मान्यता, नीति, उदेश्य तथा आचारसंहिता विरुद्धको कार्य गरि नेपाली कांग्रेस पार्टीको विधानको उल्लंघन गरि प्रत्यक्ष...

  • संघीय अस्पतालहरुमा भेरी अस्पताल सबैभन्दा उत्कृष्ट

    संघीय अस्पतालहरुमा भेरी अस्पताल सबैभन्दा उत्कृष्ट

    बाँके । न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा हाल सम्म भेरी अस्पताल यस वर्षपनि संघीय अस्पतालहरुमा सबैभन्दा उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालयले गरेको केन्द्रिय अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा यो वर्ष पनि भेरी अस्पताल उत्कृष्ट ठहर भएको हो । अघिल्लो मुल्यांकनमा...

  • बर्दियामा पाँच स्थानीय सरकारमा कांग्रेसको नेतृत्व कायम

    बर्दियामा पाँच स्थानीय सरकारमा कांग्रेसको नेतृत्व कायम

    गुलरिया । बर्दियामा  आठ पालिका मध्ये पाँच पालिकामा नेपाली काँग्रेसले विजय हासिल गरेको  छ। गुलरिया नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिकामा र गेरुवा गाउँपालिकामा नेपाली काँग्रेसले जीत हासिल गरेको छ। बाँसगढी नगरपालिकामा एमाले र राजापुर नगरपालिकामा माओवादी केन्द्रले चुनाव...

  • बर्दियामा कांग्रेसका १५ जना क्रियाशील सदस्य ५ वर्षका लागि निष्काशित

    बर्दियामा कांग्रेसका १५ जना क्रियाशील सदस्य ५ वर्षका लागि निष्काशित

    बर्दिया ।  नेपाली कांग्रेस पार्टीबाट आधिकारिक रूपमा उम्मेद्वार पाउने व्यक्तिहरूका विरुद्ध स्वतन्त्र उमेद्वारी दिने र निजहरूको समर्थक प्रस्तावक सहित १५ जना अनुशासनको कारवाहीमा परेका छन्।  नेपाली कांग्रेसको विधान २०१७ संशोधन सहित को दफा ३४ को ४ (क) बमोजिम नेपाली कांग्रेस...

  • उपकरणस्थल र पूर्वाधारको उद्घाटन

    उपकरणस्थल र पूर्वाधारको उद्घाटन

    काठमाडौं । एमसिसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले हालसालै एमसिसी अन्तरगतको सडक सुधार आयोजना शुरू गर्नका लागि १५ लाख डलरको लागतमा स्थापना गरिएको उपकरणस्थल र पूर्वाधारको उद्घाटन गर्न नेपालको भ्रमण गर्नुभयो। यो आयोजनाले १७०० भन्दा बढीको लागि रोजगारीको अवसर प्रदान गर्नुका...

  • लुम्बिनी प्रदेशमा १२ जिल्ला मध्ये ११ जिल्लामा सैद्धान्तिक सहमति

    लुम्बिनी प्रदेशमा १२ जिल्ला मध्ये ११ जिल्लामा सैद्धान्तिक सहमति

    लुम्बिनी । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनको चुनावी तालमेल केही जिल्लामा कार्यान्वयन तहसम्म पुगेको छ । गुल्मीमा गठबन्धन दलबीच चुनावी तालमेलका लागि भागबण्डा समेत भएको छ । देशभर नै सबैभन्दा पहिला सत्ता गठबन्धनबीच चुनावी तालमेलको सहमति अर्घाखाँचीमा भए पनि कार्यान्वयन भने...

  • गठबन्धनभित्र सिट बाँडफाँटका आधार

    गठबन्धनभित्र सिट बाँडफाँटका आधार

    यस्ता छन् गठबन्धनभित्र सिट बाँडफाँटका आधार (१) २०७४ को निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा (एकीकृत समाजवादी) कायम रहेका जनप्रतिनिधिहरुलाई यसैअनुसार मान्ने ।                                     ...