भन्सार छलि गर्न खोज्ने व्यक्ति गणेशपुरबाट प्रहरी नियन्त्रणमा
गुलरिया । भारतबाट अवैध रुपमा २४ हजार मूल्य बराबरको १६ वटा सिलिङ पंखा ल्याउन खोज्ने एक व्यक्ति पक्राउ परेका छन्। गुलरिया ११ का प्रदीप बढहीलाई माघ २० गते गुलरिया ११ गणेशपुर बाट नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजापुर भन्सार कार्यालय...
