June 24, 2026, Wednesday
१० असार २०८३, बुधबार
Trending

अर्थवाणिज्य

विष्टको अध्यक्षतामा बर्दियामा निजामती कर्मचारी संगठनको नयाँ कार्य समिति

विष्टको अध्यक्षतामा बर्दियामा निजामती कर्मचारी संगठनको नयाँ कार्य समिति

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति बर्दियाको अध्यक्षमा  कृष्ण बहादुर बिस्ट निर्वाचित हुनु भएको छ ।  उपाध्यक्षमा युवराज अधिकारी, महिला उपाध्यक्ष जानकी गिरी, सचिव हरिश तिरुवा, सह सचिव कलाधर गाैतम , काेषाध्यक्ष कृष्ण प्रसाद शर्मा  निर्वाचित हुनु भएको छ। अधिवेेसनले विजयकुमार मल्ल, भिम बहादुर थापा , नरेशकुमार पासी, उषा पुन, उमा अधिकारी, उद्दबराज शर्मा…

१४ औं महाधिवेशनले कांग्रेसमा ऊर्जा र एकता प्रदान गरेको छ : सह महामन्त्री राठौर

१४ औं महाधिवेशनले कांग्रेसमा ऊर्जा र एकता प्रदान गरेको छ : सह महामन्त्री राठौर

गुलरिया ।  पुस १६ गते नेपाली कांग्रेस बर्दियाले  गुलरियामा आयोजना गरेको राष्ट्रिय मेलमिलाप दिवसको कार्यक्रम उद्घाटनको सिलसिलामा बर्दिया आउनु भएका नेपाली कांग्रेसका नवनिर्वाचित सह-महामन्त्री  एवम् संघीय सांसद किशोर सिंह राठौरले पार्टीको १४ औं महाधिवेशनले उर्जा दिएको बताउनु भएको छ । १४ महाधिवेशनबाट सह महामन्त्रीमा निर्वाचित भएपछि गृह जिल्ला बर्दिया पुग्ने क्रममा  नेपाल प्रेस युनियन बाँकेले…

  • कोइला बालेर सुतेकाले निसासिएर मृत्यु

    कोइला बालेर सुतेकाले निसासिएर मृत्यु

    नेपालगन्ज । भेरी अस्पतालको आभास गृहमा बस्दै आएका एकै परिवारका चार जनाको निसासिएर मृत्यु भएको छ। अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ वर्षीय धनप्रसाद भट्टराई, उहाँका ३ महिनाको छोरा इप्सन...

  • राष्ट्रिय सतर्कता केन्द्रद्वारा बर्दियामा सदाचार प्रवर्धन कार्यक्रम सम्पन्न

    राष्ट्रिय सतर्कता केन्द्रद्वारा बर्दियामा सदाचार प्रवर्धन कार्यक्रम सम्पन्न

    गुलरिया । भ्रष्टाचार निवारण र नियन्त्रणका लागि कानुनी र सङ्गठनात्मक व्यवस्थालाई प्रभावकारी बनाउने उद्देश्यले भ्रष्टचार नियन्त्रणका लागि सशक्त र प्रभावकारी सेवा उपलब्ध गराउने प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेखमा रहने संस्था राष्ट्रिय सतर्कता केन्द्रले बर्दियाको गुलरियामा  सदाचार प्रवर्धन कार्यक्रम सम्पन्न गरेको छ । ...

  • कोठीयाघाटमा मदन बाबाद्वारा उद्दार शिविर सम्पन्न

    कोठीयाघाटमा मदन बाबाद्वारा उद्दार शिविर सम्पन्न

    कोठीयाघाट । बर्दियाको मधुवन ३ कोठीयाघाटस्थित पवित्र,प्रसिद्ध , एतिहासिक कैलाशद्वार ओम् कारेश्वर शिव पाञ्चायन मन्दिर श्री मदन बाबा भक्ति केन्द्र शम्भु आश्रममा  उद्दार शिविर गरिएको छ ।  श्रदेय संकट मोचन स्वरुप सद्गुरुदेव श्री  मदन बाबाको सानिध्यतामा  उद्धार शिविर सम्पन्न भएको...

  • सुबिधा सम्पन्न नागरिक सहायता कक्ष समुद्‌घाटन

    सुबिधा सम्पन्न नागरिक सहायता कक्ष समुद्‌घाटन

    बर्दिया । जिल्ला प्रहरी कार्यालयको परिसरमा नव-निर्मित सुबिधा सम्पन्न नागरिक सहायता कक्षको गुलरिया नगरपालिकाका प्रमुख मुक्तीनाथ यादवबाट समुद्‌घाटन सु-सम्पन्न भएको छ। उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार , यस कार्यालयका कार्यालय प्रमुख ईश्वर कार्की, सशस्त्र प्रहरी उपरीक्षक नर...

  • नहरमा डुबी हराईरहेकी बालिकाको उद्धार

    नहरमा डुबी हराईरहेकी बालिकाको उद्धार

    बार बर्दिया। सशस्त्र प्रहरी गोताखोर टोलीद्धारा  नहरमा डुबी हराईरहेकी बालिकाको उद्धार गरिएको छ। पौष ३ गतेबाट बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ८ बस्ने वर्ष ६ की देबिका खनाल हराईरहेकोमा सुरक्षा बेश कतर्निया, नेपाल प्रहरी र स्थानिय बासिन्दा सहितको टोलीले खोजतलास...

  • कांग्रेस सभापतिमा देउवा पुन: निर्वाचित

    कांग्रेस सभापतिमा देउवा पुन: निर्वाचित

    काठमाडौं ।नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री शेर बहादुर देउवा २७३३ मत  ल्याएर कांग्रेसको सभापतिमा पुन: निर्वाचित हुनु भएको छ। उँहाले निकटतम् प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई ९०७ मतले हराउनु भएको छ। कोइरालाले १८५५ मत ल्याउनु । दोस्रो चरणको निर्वाचनमा सभापति पदमा कुल...