नम्बर प्लेट लेखाएर मात्र सवारी साधन चलाउन अनुरोध
लुम्बिनी पत्र । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले मापदण्ड बमोजिम नम्बर प्लेट लेखाएर मात्र सवारी साधन चलाउन सबैमा अनुरोध गरेको छ । सवारी दुर्घटना, चोरी, निकासी पैठारी न्यूनिकरण तथा ट्राफिक ब्यवस्थापनको लागि नम्बर प्लेट नलेखिएका ON TEST सवारी साधनहरुलाई नियन्त्रणमा...
