बर्दियामा सशस्त्र प्रहरीद्वारा रु ३ करोड ५१ लाख बढीको अवैध निकासी पैठारी बरामद गरी भन्सार दाखिला
लुम्बिनी पत्र । नेपाल भारत सीमा नाकामा सीमा नाकामा हुने आउजाउ लगायत सम्पूर्ण अवैध तथा गैर कानूनी क्रियाकलापहरू नियन्त्रण गर्दै आएको सीमामा सशस्त्र प्रहरी बल नेपाल न.३१ गण हेड क्वार्टर बर्दिया र मातहत इकाईहरुले एक वर्षमा ३ करोड ५१ लाख...
