June 18, 2026, Thursday
४ असार २०८३, बिहीबार
Trending

Author: लुम्बिनीपत्र दैनिक

भारतीय वनका कर्मचारीद्वारा नेपाली युवाको अपहरण, खोजीका लागि टोली परिचालन

भारतीय वनका कर्मचारीद्वारा नेपाली युवाको अपहरण, खोजीका लागि टोली परिचालन

लुम्बिनी पत्र। भारतीय वनका कर्मचारीले बर्दियाको सीमा भित्र आएर २ नेपालीलाई ६० वटा बाख्रा सहित अपहरण शैलीमा भारत लिएर गएका छन् । बर्दियाको बढैया ताल १ सानो डाँफे मा  नेपाल भारत ४३ नम्बर पिलर नजिकै नेपाल तर्फ बाख्रा चराई रहेका १६ वर्षीय खिम बहादुर र यम बहादुर रावतलाई भारतीय वनका कर्मचारी प्रतीक र अमित भाई…

प्रधानमन्त्री देउवालाई राजनेता बन्ने सुनौलो अवसर    

प्रधानमन्त्री देउवालाई राजनेता बन्ने सुनौलो अवसर    

 लुम्बिनी पत्र । लोकतान्त्रिक आन्दोलनको क्रममा पटक पटक गरी करिब १० वर्ष राजनीतिक बन्दी जीवन बिताउनुभएका देउवाको जीवनयात्रा निकै कठिन र सङ्घर्षमय छ । आफ्नो सम्पूर्ण जीवनलाई गरिब, पिछडिएको समाज तथा जातजाति, वर्ग, देशको निम्ति समर्पण गर्नुभएका देउवा नेपाली काँग्रेसका केन्द्रीय सभापतिसमेत हुनुहुन्छ । डडेल्धुरा जिल्लाको ग्यान्यापधुरा गाउँपालिकास्थित असिग्राम गाउँको रुवाखोलामा बुबा प्रसादसिंह देउवा र आमा दुर्गादेवीबाट…

  • युवा विद्यार्थीका ढुकढुकी गृहमन्त्री खाँड

    युवा विद्यार्थीका ढुकढुकी गृहमन्त्री खाँड

    लुम्बिनी पत्र । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण गृहमन्त्री हुनु भएको छ । उँहालाई आजै पद तथा गोपनीयताको शपथ गराइएको छ । तिलोत्तमा नगरपालिका ८, रूपन्देही स्थायी बसोबास गर्ने खाण २०१७ असार १८ गते स्याङ्जामा जन्मिनु भएको...

  • नव प्रधानमन्त्री देउवाद्वारा १० बुँदे निर्णयमा हस्ताक्षर       

    नव प्रधानमन्त्री देउवाद्वारा १० बुँदे निर्णयमा हस्ताक्षर       

    लुम्बिनी पत्र । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा मङ्गलबार पाँचौं पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभयो । नेपालको...

  • कांग्रेस सभापति देउवा आज प्रधानमन्त्री नियुक्त हुनु हुँदै

    कांग्रेस सभापति देउवा आज प्रधानमन्त्री नियुक्त हुनु हुँदै

    लुम्बिनी पत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदै हुनुहुन्छ। राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताउनु भयो। सर्वोच्च अदालतले सोमबार...

  • सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने

    सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने

    लुम्बिनी पत्र । लुम्बिनी प्रदेश कानुन मस्यौदा समितिकी सभापती दामा शर्माले  सञ्चार विद्येयक फिर्ता गरेर पुनर्लेखन पनि गर्न सकिने बताउनुभएको छ । संविधानले प्रेस स्वतन्त्रता दिएकाले लुम्बिनी प्रदेश सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने बताउनुभयो । पत्रकार महासंघ...

  • नम्बर प्लेट लेखाएर मात्र सवारी साधन चलाउन अनुरोध

    नम्बर प्लेट लेखाएर मात्र सवारी साधन चलाउन अनुरोध

    लुम्बिनी पत्र । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले मापदण्ड बमोजिम नम्बर प्लेट लेखाएर मात्र सवारी साधन चलाउन सबैमा अनुरोध गरेको छ । सवारी दुर्घटना, चोरी, निकासी पैठारी न्यूनिकरण तथा ट्राफिक ब्यवस्थापनको लागि नम्बर प्लेट नलेखिएका ON TEST सवारी साधनहरुलाई नियन्त्रणमा...