भारत लैजान खोजिएको डिजेल बर्दियामा सशस्त्र प्रहरीद्वारा बरामद
गुलरिया । सीमा सुरक्षा थप मजबुद बनाउँदै लगेको सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण हे.क्वा.बर्दियाले साउन १८ गते नेपालबाट चोरी तस्करी गरि अबैध रुपमा भारततर्फ लैजादै गरेको मुल्य रु. ५४ हजार ७ सय पचास बराबरको ५० लिटर डिजल बरामद गरेको...
