बर्दियामा सवारी दुर्घटना: एकको मृत्यु, एक गम्भीर घाइते
बर्दिया – बर्दिया जिल्लामा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। गुलरिया नगरपालिका-३ स्थित बुढीखोला नजिक हुलाकी सडकखण्डमा भे ११ प ३८६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको सिमेन्टको पोलमा ठोक्किँदा दुर्घटना...
