July 23, 2026, Thursday
७ श्रावण २०८३, बिहीबार
Trending

Year: ६ भाद्र २०८२

अनलाइन सञ्चारमाध्यम दर्ता अनिवार्य गर्ने गरी कानुन संशोधनको तयारी

अनलाइन सञ्चारमाध्यम दर्ता अनिवार्य गर्ने गरी कानुन संशोधनको तयारी

काठमाडौं- सरकारले अनलाइन सञ्चारमाध्यमलाई कानुनको दायरामा ल्याउन ‘छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८’ मा संशोधनको तयारी गरेको छ। प्रस्तावित संशोधनअनुसार अब सबै अनलाइन सञ्चारमाध्यमलाई स्थानीय निकायमा दर्ता गरेर मात्रै सञ्चालन गर्न पाइने भएको छ। ऐनको दफा २ मा नयाँ खण्ड थप गरी ‘अनलाइन सञ्चारमाध्यम’ को परिभाषा स्पष्ट पारिएको छ। नयाँ परिभाषाअनुसार इन्टरनेटको माध्यमबाट वेबसाइट, चिह्न,…

बडीमालिकामा भीरबाट लडेर मृत्यु भएका दुई तीर्थयात्री बर्दियाका डिल्लीराज घोडासैनी, काठमाडौंका विप्लव ओझाको शव सेनाद्वारा उद्धार

बडीमालिकामा भीरबाट लडेर मृत्यु भएका दुई तीर्थयात्री बर्दियाका डिल्लीराज घोडासैनी, काठमाडौंका विप्लव ओझाको शव सेनाद्वारा उद्धार

बडीमालिका: बडीमालिकाको विष्णुपानी क्षेत्रमा भीरबाट लडेर मृत्यु भएका दुई जना तीर्थयात्रीको शव नेपाली सेनाले उद्धार गरेको छ। दुर्गम र भौगोलिक रूपमा जटिल स्थान भएकाले स्थानीय प्रहरीले तत्काल शव निकाल्न नसकेपछि नेपाली सेनाको टोली परिचालन गरिएको थियो। घटनाको विवरण: काठमाडौंका विप्लव ओझा: २०८२ साउन २२ गते साँझ करिब ६ बजेतिर बडीमालिका दर्शन गरी फर्कने क्रममा भीरबाट…

  • गोहीको आक्रमणमा परेका युवकको ५ दिनपछि शव फेला

    गोहीको आक्रमणमा परेका युवकको ५ दिनपछि शव फेला

    मधुवन – बर्दियाको मधुवन नगरपालिका–१, सूर्यपटुवा निवासी १९ वर्षीय रूप मिलन थारुको शव गोहीको आक्रमणमा परेको पाँच दिनपछि फेला परेको छ। गत साउन २० गतेदेखि बेपत्ता भएका थारुको शव शनिबार घटनास्थलभन्दा करिब साढे २ किलोमिटर तल घोप्टो परेको अवस्थामा भेटिएको...

  • मृतकका परिवारलाई पाँच लाख रुपैयाँ सहायता रकम दिने घोषणा

    मृतकका परिवारलाई पाँच लाख रुपैयाँ सहायता रकम दिने घोषणा

    धराली। उत्तराखण्डको धामी सरकारले प्रकोप पीडितहरूका लागि क्षतिपूर्तिको घोषणा गरेको छ। मृतकका परिवारलाई पाँच लाख रुपैयाँ सहायता रकम दिने घोषणा गरिएको छ र सरकारले पुनर्स्थापनामा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। उत्तराखण्ड प्रहरीले धराली प्रकोपसँग सम्बन्धित सामाजिक सञ्जालमा भड्काउ पोस्ट...

  • धराली ध्वस्त, कुकुर र ड्रोनको सहायतामा उद्धार कार्य जारी

    धराली ध्वस्त, कुकुर र ड्रोनको सहायतामा उद्धार कार्य जारी

    उत्तराखण्ड । चारदिनअघि धराली गाउँमा आएको विनाशकारी विपत्तिले धेरैको ज्यान लियो र दर्जनौं घर, होमस्टे र रेस्टुरेन्टहरू ध्वस्त पार्यो। राहत र उद्धार कार्य तीव्र गतिमा चलिरहेको छ। हालसम्म ७०० जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ भने ४ जनाको मृत्यु भएको...

  • रूपन्देही-३ मा उपनिर्वाचन, राजनीतिक दल दर्ताका लागि आह्वान

    रूपन्देही-३ मा उपनिर्वाचन, राजनीतिक दल दर्ताका लागि आह्वान

    काठमाडौं: निर्वाचन आयोगले रूपन्देही जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ। २०८२ साल कार्तिक १७ गते हुने रिक्त प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका...

  • Fugitive Defendant in Theft Case Arrested from Border Area

    Fugitive Defendant in Theft Case Arrested from Border Area

    Gulariya: Bardiya Police have arrested an absconding defendant who was on the run after being convicted in a theft case. A joint police team from the District Police Office, Bardiya, and the Area Police Office, Mainapokhar, arrested 28-year-old Aditya Pariyar...