July 23, 2026, Thursday
७ श्रावण २०८३, बिहीबार
Trending

Year: ६ भाद्र २०८२

जनभावना बुझेर काम गरौं : गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस

जनभावना बुझेर काम गरौं : गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस

सडकमा उत्रिएका नेपालीहरु जो सुकै भएपनि नेपाली नैं हुन्। त्यहाँ देखिएका निश्चित पात्रहरु बाहेक अरु निर्दोष छन्,कुनैं खोट छैन।२०६३ सालको ऐतिहासिक परिवर्तन सिमित व्यक्तिका लागि मात्रै उपयोगी सावित भएको बेला सार्वजनिक स्थलमाअभिव्यक्त जनआक्रोशलाई नजरअन्दाज गर्ने गल्ति नगरौं,जनभावना बुझेर काम गरौं। जनता जनार्दन हुन् र राज्य शक्तिको स्रोतपनि। शासन प्रणाली यान्त्रिक होइन,भावनात्मक हुनुपर्छ र सरकारको कामले…

आइएमई ग्रुपद्वारा महोत्तरीको गौशाला १ रामनगरमा कागज उद्योग सञ्चालन

आइएमई ग्रुपद्वारा महोत्तरीको गौशाला १ रामनगरमा कागज उद्योग सञ्चालन

गुलरिया। आइएमई ग्रुपको लगानीमा महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा स्थापना भएको नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज सञ्चालनमा आएको छ । उद्योग उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजको सञ्चालन आइएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश गरेको बताउनु भयो। २ अर्ब रुपैयाँ लगानी रहेको उद्योगले अब दैनिक ७५ मेट्रिक टन…

  • ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु

    ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु

    अर्घाखाँची। लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गरेका हुन्। सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग...

  • किशोरीहरुको सशक्तिकरणका लागि ६ बुदे संकल्पसहित सामुहिक हस्ताक्षर

    किशोरीहरुको सशक्तिकरणका लागि ६ बुदे संकल्पसहित सामुहिक हस्ताक्षर

    पथ्थरबोझि । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लब र राधा कृष्ण थारु जनसेवा केन्द्रको सयुक्त आयोजनामा मिति २०८१ फागुन २ र ३ गते मधुबन नगरपालिका -१ पत्थरबोझिमा सम्पन्न किशोरिहरुको भेलाले किशोरीहरुको सशक्तिकरणका लागि ६ बुदे संकल्पसहित सामुहिक हस्ताक्षर गरेका...

  • चितुवाको आक्रमणमा अढाई वर्षीय बालकको ज्यान गयो

    चितुवाको आक्रमणमा अढाई वर्षीय बालकको ज्यान गयो

    धर्मबस्ती। बर्दियाको मधुवन नगरपालिका वडा नं. ९, भाट चोकमा शनिवार राति घरको आँगनमा खेलिरहेका अढाई वर्षीय बालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको छ। आक्रमणबाट राप्तीसोनारी गाउँपालिका ५ निवासी रिहान चलाउनेको मृत्यु भएको हो। रिहानकी आमा रचना चलाउने सानीआमाको घरमा रहेका...

  • सपना जस्ताे दर्दनाक घटना

    सपना जस्ताे दर्दनाक घटना

    जीत राम चौधरी मधुवन । खाना खाएर टिभी हेर्दै थिएँ ८:०० बजेकाे समाचार शुरु भएकाे केही मिनेट मात्रै हुँदै थियाे । छिमेकी मनाेज बाहिरबाट गुहार माग्दै "अंकल अंकल भर्खरै घरबाट मेराे भान्जा (२ वर्षे बालक) हराए ।" हामी आत्तिँदै हातमा...

  • लस एञ्जलसमा डढेलोमा २५ जनाको मृत्यु, १९ हजार बासिन्दा विस्थापित

    लस एञ्जलसमा डढेलोमा २५ जनाको मृत्यु, १९ हजार बासिन्दा विस्थापित

    गुलरिया। अमेरिकाको लस एन्जलसमा डढेलो सुरु भएको एक हप्ताभन्दा बढी भइसकेको छ । यसमा परेर हजारौँ घर ध्वस्त भएका छन् भने २५ जनाको मृत्यु भइसकेको छ। अमेरिकाको लस एन्जलसकोकास्टेइक ताल नजिकैको पहाडी क्षेत्रको जङ्गलको डढेलो ८ हजार एकडभन्दा बढी क्षेत्रफलमा...

  • स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा

    स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा

    मधुवन । बर्दियाको मधुवन नगरपालिका, वडा नं. २ का स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा परिरहेका छन् । आफूजस्तै धेरै युवा किसानहरुले जंगली जनावरले बाली नष्ट गर्दा भोग्नुपरेको आर्थिक क्षतिप्रति राहत नपाएको सविना थारुले गुनासो गरिन्। “गत कार्तिकमा पाँच कट्टाको...