July 23, 2026, Thursday
७ श्रावण २०८३, बिहीबार
Trending

Year: ६ भाद्र २०८२

चालु आर्थिक वर्षमा २३६ परियोजनामा ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षमा २३६ परियोजनामा ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं — चालु आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्म नेपालले २३६ परियोजनाका लागि ३३ अर्ब ९ करोड २० लाख ५४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागले सार्वजनिक गरेको साउन र भदौ महिनाको प्रतिवेदनअनुसार: २२५ साना परियोजना ४ मध्यमस्तरीय परियोजना ७ ठूला परियोजनामा लगानी प्रतिबद्धता आएको हो। क्षेत्रगत लगानी विवरण ‍…

‘नुतन कांग्रेस’ निर्माणको अभियान सुरु : नेता गुरुराज घिमिरे

‘नुतन कांग्रेस’ निर्माणको अभियान सुरु : नेता गुरुराज घिमिरे

काठमाडौँ— नेपाली कांग्रेसको सम्पादन समितिको आज सम्पन्न बैठकपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ। नेताहरूले बैठकको निर्णयलाई “अविवेकी, असामयिक र अदूरदर्शी” भन्दै आलोचना गरेका छन्। पार्टीको वर्तमान अवस्था र नेतृत्वप्रति गम्भीर प्रश्न उठाउँदै, विशेष महाधिवेशनको मागसहित ‘नुतन कांग्रेस’ निर्माणको अभियान सुरु गरिएको छ। नेता गुरुराज घिमिरेले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा पार्टी नेतृत्वको आलोचना गर्दै भने, “अब कांग्रेस…