July 23, 2026, Thursday
७ श्रावण २०८३, बिहीबार
Trending

Year: ६ भाद्र २०८२

गुलरियामा आगजनी र लुटपाट हिंसात्मक गतिविधिको घटनामा संलग्न भएको आशंकामा चार जना प्रहरी नियन्त्रणमा

गुलरियामा आगजनी र लुटपाट हिंसात्मक गतिविधिको घटनामा संलग्न भएको आशंकामा चार जना प्रहरी नियन्त्रणमा

बर्दिया: जेन–जी आन्दोलनको नाममा बर्दिया जिल्लामा भएका हिंसात्मक गतिविधिले यहाँको शान्ति र सुरक्षा व्यवस्थामा गम्भीर चुनौती खडा गरेको छ। गुलरिया नगरपालिकाको कार्यालय, सांसद सञ्जयकुमार गौतमको घर, नेकपा (एमाले) र नेपाली कांग्रेसका पार्टी कार्यालयहरूमा आगजनी र लुटपाट भएको घटनामा संलग्न भएको आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जालमा आगजनी र लुटपाट गरिएका तस्बिरहरू भाइरल…

संसद विघटन असंवैधानिक र सर्वोच्च अदालतको व्याख्या विपरीत : नेपाली कांग्रेसको कडा प्रतिक्रिया

संसद विघटन असंवैधानिक र सर्वोच्च अदालतको व्याख्या विपरीत : नेपाली कांग्रेसको कडा प्रतिक्रिया

काठमाडौं – नेपाली कांग्रेसले हालैको संसद विघटनलाई संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्या विपरीत भएको भन्दै कडा आपत्ति जनाएको छ। उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णयलाई लोकतान्त्रिक उपलब्धिमाथि गम्भीर प्रहारको रूपमा व्याख्या गरेको छ। बैठकले भदौ २३ र २४ मा भएका अप्रिय घटनाहरूको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र…