बर्दियामा गठबंधन गर्ने बारे कुनै निर्णय भएको छैन् : सभापति राठौर
गुलरिया । नेपाली कांग्रेस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठौरले बर्दियामा जिल्ला स्तरीय संयन्त्र गठन गरिए पनि कहाँ र कसरी गठबंधन गर्ने बारे कुनै निर्णय नभएको बताउनु भएको छ । केन्द्रबाट थप निर्देशन, परिपत्र नआउँदासम्म गठबंधन बारे कुनै निर्णय नहुने...
