June 22, 2026, Monday
८ असार २०८३, सोमबार
Trending

अर्थवाणिज्य

वर्षाका कारण करिब तीन दर्जन व्यक्तिको मृत्यु, २० बेपत्ता र २३ घाइते

वर्षाका कारण करिब तीन दर्जन व्यक्तिको मृत्यु, २० बेपत्ता र २३ घाइते

असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका रुकुम पश्चिम, मुगु, कालीकोट, हुम्ला, सुर्खेत, जाजरकोट, सल्यान, डोल्पा, जुम्ला र दैलेखमा करिब तीन दर्जन व्यक्तिको मृत्यु, २० जना बेपत्ता र २३ जना घाइते भएको घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। बाढी पहिरोबाट शुक्रबारसम्म रुकुम पश्चिममा सात, मुगुमा दुई सय ३६, कालीकोटमा दुई सय ३२,…

बर्दियामा बाढी प्रतिकार्य र उद्दारमा सक्रिय एवम् प्रभावकारी बन्दै सशस्त्र प्रहरी

बर्दियामा बाढी प्रतिकार्य र उद्दारमा सक्रिय एवम् प्रभावकारी बन्दै सशस्त्र प्रहरी

सुरजपुर । असोज १९ गते देखी हालसम्म बर्दिया जिल्लामा भएको वर्षा तथा बाढीजन्य विपद्को प्रतिकार्य, प्रभावितको उद्दारमा सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण हेड क्वाटर बर्दिया र मातहतका इकाईहरु प्रभावकारी रूपले परिचालन भएका छन्। असोज १९ गते देखी निरन्तर रुपमा परिरेहेको अविरल बर्षाको कारण २० गते १०:२० बजेको समयमा जिल्ला बर्दिया गुलरिया न.पा.५ हरियाली टोलमा…

  • कर्णाली नदी बढ्दै, तटीय क्षेत्रकाले सतर्कता अपनाउनु पर्ने

    कर्णाली नदी बढ्दै, तटीय क्षेत्रकाले सतर्कता अपनाउनु पर्ने

    चिसापानी । कैलाली स्थित कर्णाली चिसापानी केन्द्रमा जलसतह सतर्कता  नजिक (९.४६ मि.) पुगेको र बढ्दो छ।  नदी खतरा आसपास पुग्न सक्ने अनुमान गरिएको छ।  बर्दिया र कैलालीको तटीय क्षेत्र र डुबान भईरहने होचा भूभागमा रहनु हुनेहरूले राती १० बजे सम्म...

  • बबईको बाढीले सय घरका ५०० जति विस्थापित

    बबईको बाढीले सय घरका ५०० जति विस्थापित

    गुलरिया । मंगलबारदेखि परेको अविरल वर्षाले बबई नदीमा बाढी आएपछि तटीय क्षेत्रका सयौं बासिन्दा प्रभावित भएका छन्। बर्दियामा झण्डै १०० घरका ५ सय जना विस्थापित भएका छन्। सयौ बिगाहा धानबालीमा क्षति समेत पुगेको छ। बबई नदीमा जलस्तर अझै बढी नै...

  • बाढीका कारण दाङमा दुई, अर्घाखाँचीमा एक र गुल्मीमा एक जनाको मृत्यु

    बाढीका कारण दाङमा दुई, अर्घाखाँचीमा एक र गुल्मीमा एक जनाको मृत्यु

    गुलरिया । लुम्बिनी प्रदेशमा असोज १९ गतेदेखिको अबिरल वर्षापछि आएको बाढीका कारण विभिन्न जिल्लामा गरी हालसम्म चार जनाको मृत्यु भएको छ। दाङमा दुई, अर्घाखाँचीमा एक र गुल्मीमा एक जनाको मृत्यु भएको हो। त्यस्तै दाङमा एक जना र प्युठानमा एक जना बेपत्ता छन्। दाङको तुलसीपुर...

  • चोरीको सामानसहित मुनालबस्तिका सञ्जय नेपाली पक्राउ

    चोरीको सामानसहित मुनालबस्तिका सञ्जय नेपाली पक्राउ

    मैनापोखर । असोज १७ गते राती ९:३० बजेको समयमा जिल्ला बर्दिया बढैयाताल गा.पा. वडा नं.८ शितलाबजार स्थित ऐ.ऐ. बस्ने हेम बहादुर पोख्रेलको घरबाट बत्ती गएको बेलामा घरका मानिसहरु बाहिर निस्केको मौका छोपी निजको घरमा रहेको टिनको बाकस अपरिचित मानिसले चोरी...

  • सवारी दुर्घटनामा परी २ को निधन

    सवारी दुर्घटनामा परी २ को निधन

    गुलरिया । मंगलबार बर्दियामा भएको सवारी दुर्घटनामा परी २ जनाको ज्यान गएको छ। पूर्व पश्चिम राजमार्गको बनगाइमा भएको सवारी दुर्घटनामा परी गुलरिया ५ बालापुरकी २५ वर्षीय मिरा चौधरीको निधन भएको प्रहरी निरीक्षक हृदेश सापकोटाले बताउनु भयाे। बर्दियामा भ्यानको ठक्करबाट एक...