नेतृ आरजु सहितका नेताहरु समानुपातिकमा
काठमाडौं । समानुपातिकतर्फ बन्द सूचीलाई अन्तिम रूप दिन अहिले कांग्रेस केन्द्रीय संसदीय समितिको बैठक चलिरहेको छ । एक पदाधिकारीले भन्नु भयाे, 'अहिले समितिको बैठक चलिरहेको छ । निर्वाचन आयोगमा कानुनसम्मत तरिकाले बन्द सूची बुझाउँछौँ ।' नेपाली कांग्रेसले सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार,...
