बर्दिया प्रहरी, ट्राफिक प्रहरीद्वारा जिल्लाभर यात्रु सहायता कक्ष शुभारम्भ
गुलरिया। जिल्ला प्रहरी र जिल्ला ट्राफिक कार्यालय बर्दियाद्वारा जिल्लाभर यात्रु सहायता कक्ष शुभारम्भ गरिएको छ । नेपालीहरुको महान चाड विजयादशमी तथा शुभ-दिपावली र छठ पर्वको हार्दिक मंगलमय शुभकामना सहित गुलरिया, राजापुर, सानोश्री, भुरीगाउ र बाँसगढीमा यात्रु सहायता कक्ष शुभारम्भ भई...
