गुरुङ र पुनविच भेट, एकभएर संसदीय दलमा जान आग्रह
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनविच आज भेटवार्ता भएको छ । भेटमा संसदीय दलको निर्वाचनको बारेमा छलफल भएको हो । सभापति पुनले संसदीय दलको नेतृत्वको लागि संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाएर...
