चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई तीन लाख डोज खोप
काठमाडौं । नेपाली सेनालाई चीनको जनमुक्ति सेनाले तीन लाख डोज कोभिड–१९ को खोप प्रदान गरेको छ । प्रधानसेनापति प्रभुराम शर्मालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले सोमबार उक्त सहयोग प्रदान गर्नुभएको हो । त्यस अवसरमा सहयोगस्वरूप उपलब्ध १० थान भेन्टिलेटर र १००...