कोभिड बारे सचेतनामुलक सन्देश दिई मास्क समेत बितरण
गुलरिया । "नेपाल मास्क अभियान" अन्तर्गत साउन२६ गते जिल्ला जनस्वास्थ्य कार्यालय बर्दिया र जिल्ला प्रहरी कार्यालय बर्दियाको संयुक्त आयोजनामा कोभिड-१९ सम्बन्धी जनचेतनामुलक ब्यानर, पर्चा, स्टिकर सहित परिक्रमा गरी माईकद्वारा अनिबार्य मास्क लगाउन र कोभिड-१९ बाट बच्न अपनाउनुपर्ने बिबिध सचेतनामुलक सन्देश...
