Gen Z आन्दोलनको कार्यक्रम फिर्ता, बर्दियामा कर्फ्यू आदेश जारी
गुलरिया, बर्दिया — बर्दिया जिल्लामा पछिल्लो समय भएको Gen Z आन्दोलन र हिन्दुबादी समूहद्वारा गरिएको आगजनी तथा सरकारी कार्यालयमा आक्रमणका घटनाहरूले जिल्लाको सुरक्षा अवस्था गम्भीर बनेको छ। यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय बर्दियाले दुईवटा अत्यन्त जरुरी सूचना जारी गरेको छ। Gen...
