September 26, 2023, Tuesday
९ आश्विन २०८०, मंगलवार
Trending

राजनीति

बर्दिया बारमा पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

बर्दिया बारमा पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

गुलरिया । पुस १८ गते सोमबार सम्पन्न बर्दिया जिल्ला अदालत बार एसोसिएसनको अधिवेशनले अधिवक्ता कमल प्रसाद पान्डेकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।  अधिवेशनले उदयमणि आचार्य उपाध्यक्ष, दिवाकर खनाल सचिव, सुरत बहादुर चा‌ैधरी काेषाध्यक्ष रहेको नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनले विश्वनाथ  श्रेष्ठ, देवेन्द्र राज सिग्देल, गाेपाल रेग्मी,गाेपाल पाेख्रेल,  बृजमाेहन चाैधरी, विष्णु…

पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त

पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता  पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मङ्सिर ४ मा भएको सङ्घीय निर्वाचनमा प्रतिनिधि सभामा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान भए अनुसार दाहाल  प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो…

  • ८ जिल्लाका प्रहरी प्रमुख फेरिए

    ८ जिल्लाका प्रहरी प्रमुख फेरिए

    गुलरिया। प्रहरी प्रधान कार्यालयले २३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ।सरुवामा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। सरुवा सूचीअनुसार झापामा एसपी दुर्गाराज रेग्मी, पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, सिन्धुलीमा राजकुमार सिलवाल, बाँकेमा सन्तोषसिंह राठौर, सुर्खेतमा...

  • गुरुङ र पुनविच भेट, एकभएर संसदीय दलमा जान आग्रह

    गुरुङ र पुनविच भेट, एकभएर संसदीय दलमा जान आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनविच आज भेटवार्ता भएको छ । भेटमा संसदीय दलको निर्वाचनको बारेमा छलफल भएको हो । सभापति पुनले संसदीय दलको नेतृत्वको लागि संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाएर...

  • गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे चयन

    गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे चयन

    काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे चयन हुनु भएको छ। गत स्थानीय तहको निर्वाचनमा देशभरीबाट धेरै पालिकामा विजयी कांग्रेसबाट पाण्डे अध्यक्षमा चयन हुनु भएको हो। धेरै पालिका जितेको आधारमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष...

  • भ्रष्टाचारविरुद्धको अभियानमा सबैको भूमिका र सक्रियता आवश्यक छ: प्रधानमन्त्री

    भ्रष्टाचारविरुद्धको अभियानमा सबैको भूमिका र सक्रियता आवश्यक छ: प्रधानमन्त्री

    काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताउँदै  भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको भूमिका र सक्रियता आवश्यक रहेको बताउनु भएको छ । भ्रष्टाचार नियन्त्रणलाई सबैको समन्वयमा अघि बढाउँदै...

  • लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाइनेछ:- सभापति पुन

    लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाइनेछ:- सभापति पुन

    रोल्पा। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाउन सकिने बताउनु भएको छ । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सभापति पुनले प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा उपयुक्त गुरुयोजना...