जनादेशबाट सरकार परिवर्तन हुने कुरा सामन्य : प्रदीप ज्ञवाली
सरला सुवेदी बाँके ।नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले गगएको अषाढ २८ गतेको परमादेश बाट मुलुकमा एउटा राजनैतिक परिवर्तन भएको बताउनु भयो। उहाँले जनादेश बाट सरकार परिवर्तन हुने कुरा सामान्य रहेको र नेकपा एमालेले त्यस्ता फैसलालाई...
