कांग्रेसमा समानुपातिकतर्फको उम्मेदवार छान्न सुरु
गुलरिया । समानुपातिकतर्फको उम्मेदवार छान्न बुधबारदेखि कांग्रेसको केन्द्रीय संसदीय समिति (बोर्ड)को बैठक सुरु भएको छ । ’तल्ला समितिबाट भएका सिफारिस छलफलबाट टुंगो लाग्छ,’ बोर्ड सदस्य एवं वरिष्ठ नेता रामचन्द्र पौडेलले भन्नु भयो। प्रदेश र प्रतिनिधिसभाबाट अधिकांश आकांक्षीको नाम सिफारिस भएर आएपछि...
