शान्ति र अमनचयन कायम गर्न सबैलाई आग्रह
काठमाडौं - राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न भागमा हालै भएका घटनाक्रमबाट जनधनको क्षति भएको भन्दै सरकारका उच्च प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखहरूले संयुक्त विज्ञप्ति जारी गर्दै शान्ति र अमनचयन कायम गर्न सबैलाई आग्रह गरेका छन्। मुख्य सचिव, प्रधान सेनापति, गृह...
