नयाँ अध्यागमन ऐन लागू: भारतले खुला सिमाना नियन्त्रण गर्न कडा कदम चाल्यो
नयाँ दिल्ली / लखनऊ — भारतको केन्द्रीय गृह मन्त्रालयले अध्यागमन र विदेशी ऐन, २०२५ अन्तर्गत नयाँ नियमहरू लागू गरेको छ, जुन सेप्टेम्बर १ देखि प्रभावकारी भएको छ। यस ऐनको मुख्य उद्देश्य नेपालजस्ता छिमेकी मुलुकहरूसँगको खुला सिमानाबाट हुने अनियन्त्रित आप्रवासनलाई नियन्त्रण...
