January 29, 2026, Thursday
१६ माघ २०८२, बिहीबार
Trending

Author: लुम्बिनीपत्र दैनिक

बर्दिया लगायत लुम्बिनी प्रदेश भर संयुक्त सवारी चेकजाँच तीब्र

बर्दिया लगायत लुम्बिनी प्रदेश भर संयुक्त सवारी चेकजाँच तीब्र

लुम्बिनी पत्र । बर्दिया लगायत लुम्बिनी प्रदेशका जिल्लाहरुको बिभिन्न स्थानहरुमा संयुक्त सवारी चेकजाँच तीब्र बनाइएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया तथा अन्य प्रहरी युनिटहरुसंगको सहकार्यमा संयुक्त सवारी चेकजाँच तीब्र बनाइएको जिल्ला ट्राफीक प्रहरी कार्यालय बर्दियाका प्रमुख गोपाल वहादुर ज्ञवालीले बताउनु भयो । चेक जाँचका क्रममा नम्बर प्लेट नराखी तथा स्पष्ट नम्बर नभएका सवारी साधन…

गढवा गाउपालिकाद्वारा जग्गा नाप्ने डिजिटल प्रविधी सु

गढवा गाउपालिकाद्वारा जग्गा नाप्ने डिजिटल प्रविधी सु

लुम्बिनी पत्र।  गढवा गाउपालिकाले जग्गा नाप्ने डिजिटल प्रविधी सुरु गरेको छ। भुमिहिन तथा दलित सुकुम्बासी र अव्यवस्थित बसोवासिको जग्गा नाप्ने तयारीका साथ जग्गा नाप्ने डिजिटल प्रविधी सुरु गरेको हो । एक कार्यक्रमका बिच गाउपालिकाका अध्यक्ष सहजराम यादवद्वारा जिपिएस कण्ट्रोल बिन्दुको उद्घाटन गर्नु भएको प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर योगीले बताउनु भयो।

  • दलित मुक्ति मोर्चा नेपालले बर्दियाले बुझायो  ज्ञापनपत्र

    दलित मुक्ति मोर्चा नेपालले बर्दियाले बुझायो ज्ञापनपत्र

    बर्दिया । नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल जिल्ला समिति बर्दिया सोमबार जिल्लाका प्रमुख जिल्ला अधिकारिलाई ज्ञापनपत्र बुझाएको छ।गत असार १ गतेका दिन सञ्चारकर्मी , कलाकार एवम् जातव्यवस्था उन्मुलन मोर्चा, नेपालकी केन्द्रिय सदस्य रुपा सुनारमाथी गरिएको जातीय विभेद...

  • तालाबन्दी तत्काल  खोल्न ने बि संघको मांग

    तालाबन्दी तत्काल खोल्न ने बि संघको मांग

    लुम्बिनी पत्र । बबई बहुमुखी क्याम्पसमा लगाएको तालाबन्दी तत्काल खोली छात्रवृत्ति वितरण लगायतका कार्य अघि बढाउन मांग गर्दै ने बि संघ बबई बहुमुखी क्याम्पस गुलरिया बर्दियाले प्रजिअ श्री सन्त बहादुर सुनार लाई ज्ञापन पत्र बुझाएको सभापति श्री जयराम बि सि...

  • कर्णाली  सरकारद्वारा दुई कार्यविधि स्वीकृत

    कर्णाली सरकारद्वारा दुई कार्यविधि स्वीकृत

    कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले दुई कार्यविधि स्वीकृत गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै ‘मुख्यमन्त्री दलित आयआर्जन (रोजगारी) प्रवद्र्धन कार्यक्रम...

  • सरकारी कार्यालयमा सेवा लिनेको चहलपहल

    सरकारी कार्यालयमा सेवा लिनेको चहलपहल

    निषेधाज्ञा खुकुलो भएसँगै सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या चहलपहल बढेको छ । शुक्रबारदेखि नै सरकारी कार्यालयमा चहलपहल बढेर गएको पाइएको हो । प्रशासनले निषेधाज्ञा खुकुलो पारेसँगै सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो । निषेधाज्ञा खुकुलो पारेदेखि सेवाग्राहीको भीड नै...

  • पहिरोमा परी सात घर भत्किए, लाखौँको क्षति

    पहिरोमा परी सात घर भत्किए, लाखौँको क्षति

    केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति गएको पहिराले मकवानपुरको बिकट राक्सिरागङ र कैलाश गाउँपालिकामा सातवटा घर भत्किएका छन् । त्यसका साथै ती घरपरिवारका लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ । राक्सिरागङ–७ स्थित चरिमारमा आएको पहिराले घरहरू भत्काएको हो...

  • दुर्घटनामा एकको मृत्यु, तीन घाइते

    दुर्घटनामा एकको मृत्यु, तीन घाइते

    भरतपुर महानगरपालिका–१ आँपटारीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको न१ख ९७५६ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेका प्रदेश ३–००३ प ३५४३ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरका स्कुटरलाई ठक्कर...

  • विश्वासको मत नपाएपछि विघटन गर्ने अधिकार छ नि हैन ?

    विश्वासको मत नपाएपछि विघटन गर्ने अधिकार छ नि हैन ?

    सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले विश्वासको मत नपाएपछि प्रतिनिधिसभा विघटन गर्ने संवैधानिक व्यवस्था छ नि हैन भनेर प्रश्न गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईलको संवैधानिक इजलासमा प्रतिनिधिनिसभा विघटनसम्बन्धी...