August 7, 2026, Friday
२२ श्रावण २०८३, शुक्रबार
Trending

Author: लुम्बिनीपत्र दैनिक

कर्मचारी युनियन बर्दियाका अध्यक्ष शर्मालाई मातृशोक

कर्मचारी युनियन बर्दियाका अध्यक्ष शर्मालाई मातृशोक

मधुवन । नेपाल निजामती कर्मचारी युनियन बर्दियाका अध्यक्ष सहायक बन अधिकृत द्रोण राज शर्मालाई मातृशोक परेको छ। मधुवन ५ रामनगर निवासी ७८ वर्षीया माता चनिसरा उपाध्यायको भदौ १९ गते बिहान ११ वजे निधन पछि उँहा मातृ शोकमा पर्नु भएको हो। शर्माको  ७८ वर्षीया ममतामयी माता २ वर्षदेखि पार्किन्सन रोगबाट ग्रसित भई औषधि सेवन गर्दै आउनु…

राँझा एयरपोर्टबाट ४ किलो बढी सुन सहित २ पक्राउ

राँझा एयरपोर्टबाट ४ किलो बढी सुन सहित २ पक्राउ

गुलरिया । ४ किलो २१.४९ ग्राम सुन सहित २ जना मानिस पक्राउ परेका छन्। भदौ१८ गते जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं २० राझाँ एयरपोर्टबाट उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख , प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले बताउनु भयो। काठमाण्डौबाट नेपालगंज आएको श्री एयर लाएन्सको फ्लाईट नं SHA 433 नं को प्लेनबाट १४:००…

  • काठमाडौं,बर्दिया, बांकेसहित २१ वटा जिल्लाको वडा अधिवेशन अनिश्चित

    काठमाडौं,बर्दिया, बांकेसहित २१ वटा जिल्लाको वडा अधिवेशन अनिश्चित

    गुलरिया । वडा अधिवेशनको मितिसम्म पनि क्रियाशीलको विवाद नटुंगिएपछि राजधानी काठमाडौं,बर्दिया, बांकेसहित २१ वटा जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ ।ती जिल्लामा अझैपनि क्रियाशील सदस्यकै टुंगो लागेको छैन । विवादका कारण ती जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक पनि भएको छैन।...

  • ५६ जिल्लाका वडामा भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु

    ५६ जिल्लाका वडामा भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु

    गुलरिया । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ/नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा यही भदौ १८ गतेदेखि वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नामावली प्रकाशित...

  • खोलाले कार बगाउँदा चार जनाको मृत्यु

    खोलाले कार बगाउँदा चार जनाको मृत्यु

    गुलरिया । दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ ।  कारलाई गएराति पौने दश बजेको समयमा घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्नेखोलाले बगाएको हो । नेपालगंजबाट घोराही जाँदै गरेको प्र ३–०१–२४ च ४४४० नम्बरको कार सिस्ने खोला क्रस...

  • परियोजनाको जानकारी तथा परिचयात्मक कार्यक्रम गुलरियामा सम्पन्न

    परियोजनाको जानकारी तथा परिचयात्मक कार्यक्रम गुलरियामा सम्पन्न

    गुलरिया । साथी संस्था बाँकेले बर्दियामा कोभिड १९ महामारीमा महिला तथा बालबालिका तथा युवा विरुद्ध हुने यौन शोषण, वेचविखन  तथा रोकथाम परियोजना सुरु गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहकार्यमा संस्थाले बर्दियाको राजापुर, मधुवन, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा सो...

  • पत्रकार महासंघद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

    पत्रकार महासंघद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

    नवलपरासी । नेपाल पत्रकार महासघका केन्द्रीय महासचिव रोशन पूरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरी, महासचिव विक्रम खड्का सहितको टोली बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको छ। अविरल वर्षापछिको वाढिले पश्चिम नवलपरासीको परासी क्षेत्रमा धेरै क्षति पुर्याएको र...

  • सशस्त्र प्रहरीद्वारा वन्यजन्तु चितलको उद्दार

    सशस्त्र प्रहरीद्वारा वन्यजन्तु चितलको उद्दार

    भक्रैया । बर्दियामा सशस्त्र प्रहरीद्वारा वन्यजन्तु चितलको उद्दार गरिएको छ । बर्दिया जिल्ला मधुबन न.पा.- ३ भगरैया स्थित बिओपि भगरैया अगाडी रहेको सम्झना सामुदायिक बनमा घरपालुवा कुकुरहरुले जंगली चितललाई लखेटी घाईते बनाई रहेको अवस्थामा चित्तलको उद्दार गरिएको हो । बिओपिको...