January 23, 2026, Friday
१० माघ २०८२, शुक्रबार
Trending

Author: लुम्बिनीपत्र दैनिक

जिल्लाका विभिन्न नगरपालिकामा विभिन्न कार्यक्रमहरु

जिल्लाका विभिन्न नगरपालिकामा विभिन्न कार्यक्रमहरु

विश्वभरका फार्मासिस्टहरूको योगदानको कदर गर्दै, “Think Health, Think Pharmacist” भन्ने मूल नाराका साथ आज मिति २०८२ असोज ९ गते बर्दियामा विश्व फार्मासिस्ट दिवस भव्यताका साथ मनाइएको छ। फार्मासिस्ट एसोसिएसन अफ नेपाल (PhAN) बर्दियाको आयोजनामा जिल्लाका विभिन्न नगरपालिकामा विभिन्न कार्यक्रमहरु गरिएको थियो।   गुलरियामा शुभकामना आदानप्रदान गुलरिया नगरपालिकास्थित बर्दिया अस्पतालमा PhAN बर्दियाका उपाध्यक्ष श्री विशाल अधिकारीको…

चालु आर्थिक वर्षमा २३६ परियोजनामा ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षमा २३६ परियोजनामा ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं — चालु आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्म नेपालले २३६ परियोजनाका लागि ३३ अर्ब ९ करोड २० लाख ५४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागले सार्वजनिक गरेको साउन र भदौ महिनाको प्रतिवेदनअनुसार: २२५ साना परियोजना ४ मध्यमस्तरीय परियोजना ७ ठूला परियोजनामा लगानी प्रतिबद्धता आएको हो। क्षेत्रगत लगानी विवरण ‍…

  • सुधारको आवाज: यमनाथ घिमिरेको राजनीतिक यात्रा र सम्भावना

    सुधारको आवाज: यमनाथ घिमिरेको राजनीतिक यात्रा र सम्भावना

    बर्दिया, नेपाल — नेपाली कांग्रेसभित्र सुधारवादी धारको प्रतिनिधित्व गर्दै आएका नेता यमनाथ घिमिरे पछिल्लो समय बर्दिया जिल्लाको राजनीतिक वृत्तमा पुनः चर्चामा छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले बर्दिया–१ क्षेत्रका लागि उम्मेदवार सिफारिस गर्दा घिमिरेको नाम  सांसद सञ्जयकुमार गौतमसँगै अगाडि आएको...

  • ‘नुतन कांग्रेस’ निर्माणको अभियान सुरु : नेता गुरुराज घिमिरे

    ‘नुतन कांग्रेस’ निर्माणको अभियान सुरु : नेता गुरुराज घिमिरे

    काठमाडौँ— नेपाली कांग्रेसको सम्पादन समितिको आज सम्पन्न बैठकपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ। नेताहरूले बैठकको निर्णयलाई “अविवेकी, असामयिक र अदूरदर्शी” भन्दै आलोचना गरेका छन्। पार्टीको वर्तमान अवस्था र नेतृत्वप्रति गम्भीर प्रश्न उठाउँदै, विशेष महाधिवेशनको मागसहित ‘नुतन कांग्रेस’ निर्माणको अभियान सुरु गरिएको...