सरकारी निकायमा शासकीय सुधार गर्न आवश्यक छ : मन्त्री शर्मा
गुलरिया । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले आम नागरिकको सुरक्षा गर्ने दायित्व राज्यको भएकाले प्रदेश सरकार आम नागरिकको सुरक्षाप्रति संवेदनशिल रहेको बताउनु भएको छ । लुम्बिनी प्रदेशका पत्रकारहरुको दुर्घटना बीमा सम्झौता हस्ताक्षर पछिको कार्यक्रममा बोल्दै मन्त्री...