May 14, 2026, Thursday
३१ बैशाख २०८३, बिहीबार
Trending

Tag: लुम्बिनी

सशस्त्र प्रहरी उपरीक्षक रावत सम्मानित

सशस्त्र प्रहरी उपरीक्षक रावत सम्मानित

गुलरिया । बर्दिया जिल्लामा नेपाली सीमा सुरक्षा गरी सीमा अपराध र तस्करी नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउनु भएका सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावत सम्मानित हुनु भएको छ। शान्ति, सुरक्षा र प्रतिबद्धता भन्ने सशस्त्र प्रहरीको मूल आदर्श अनुरूप सशस्त्र प्रहरी बल नेपाल ३१ नंबर गण हेडक्वाटर बर्दिया गुलरियाको प्रमुख भई मिडिया प्रवर्धन , कोरोना लगायतका विपद्…

लुम्बिनी प्रदेशभरका १७ सय पत्रकारको दुर्घटना बीमा गर्ने महासंघको निर्णय

लुम्बिनी प्रदेशभरका १७ सय पत्रकारको दुर्घटना बीमा गर्ने महासंघको निर्णय

शितगंगा । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको बैठक अर्घाखाँचीको सितगंगा ८ सातमारा भालुबाङमा सम्पन्न भएको छ। बैठकले  लुम्बिनी प्रदेश सरकारको सहयोगमा शितगंगा नगरपालिकाले  अर्घाखाँचीको सितगंगा ८ सातमारामा उपलब्ध गराएको जग्गामा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको भवन निर्माण गर्ने निर्णय गरेको छ । भवन निर्माणका लागि समिति समेत गठन गरेको छ। नेपाल पत्रकार महासंघ…

  • कुलबहादुर नेम्बाङ लुम्बिनी प्रदेशमा सशस्त्रको डी आइ जी

    कुलबहादुर नेम्बाङ लुम्बिनी प्रदेशमा सशस्त्रको डी आइ जी

    लुम्बिनी प्रदेश । सशस्त्र प्रहरीका डिआईजीहरुको काज सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खांडले बिहिबार मन्त्रिस्तरिय निर्णय गर्दै डिआईजीको सरुवा गर्नु भएको हो। सरुवा हुनेमा डिआईजीहरु राजु अर्याल, मानवस्रोत विभाग, सशस्त्र प्रहरी मुख्यालय, कुलबहादुर नेम्बाङको लुम्बिनी प्रदेश, कमल गिरी १...

  • एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

    एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

    बुटवल । नेकपा एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । दिउसो १ बजेका लागि समय तोकिएको बैठक डेढ घण्टा ढिलो साढे २ बजे मात्रै शुरु भएको थियो । बैठक शुरु गर्दै सभामुखले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त...

  • के सी लुम्बिनीको मुख्यमंत्री हुनु भयो, मन्त्रिपरिषद् पनि विस्तार

    के सी लुम्बिनीको मुख्यमंत्री हुनु भयो, मन्त्रिपरिषद् पनि विस्तार

    बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । आज बिहीबार नै मुख्यमन्त्री नियुक्त हुनु भएका केसीले अन्य ६ सांसदलाई मन्त्री बनाउनु भएको हो। कांग्रेसका सांसद डिल्ली चौधरीले ग्रामीण तथा शहरी विकास मन्त्री, माओवादीका कृष्णध्वज...

  • सरकार गठनको आह्वान गर्न लुम्बिनी प्रदेश प्रमुखसमक्ष माग

    सरकार गठनको आह्वान गर्न लुम्बिनी प्रदेश प्रमुखसमक्ष माग

    बुटवल । लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले नयाँ सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुखसमक्ष माग गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको एमाले सरकार अल्पमतमा रहेको भन्दै वर्तमान संविधानको धारा १६८(२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन सोमबार प्रदेश अमिक शेरचनसमक्ष विपक्षी...

  • बर्दिया लगायत लुम्बिनी प्रदेश भर संयुक्त सवारी चेकजाँच तीब्र

    बर्दिया लगायत लुम्बिनी प्रदेश भर संयुक्त सवारी चेकजाँच तीब्र

    लुम्बिनी पत्र । बर्दिया लगायत लुम्बिनी प्रदेशका जिल्लाहरुको बिभिन्न स्थानहरुमा संयुक्त सवारी चेकजाँच तीब्र बनाइएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया तथा अन्य प्रहरी युनिटहरुसंगको सहकार्यमा संयुक्त सवारी चेकजाँच तीब्र बनाइएको जिल्ला ट्राफीक प्रहरी कार्यालय बर्दियाका प्रमुख गोपाल वहादुर ज्ञवालीले...

Page 2 of 212