October 2, 2024, Wednesday
१६ आश्विन २०८१, बुधबार

Tag: पत्रकार महासंघ लुम्बिनी प्रदेश

सरकारी निकायमा शासकीय सुधार गर्न आवश्यक छ : मन्त्री शर्मा

सरकारी निकायमा शासकीय सुधार गर्न आवश्यक छ : मन्त्री शर्मा

गुलरिया । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले आम नागरिकको सुरक्षा गर्ने दायित्व राज्यको भएकाले प्रदेश सरकार आम नागरिकको सुरक्षाप्रति संवेदनशिल रहेको बताउनु भएको छ । लुम्बिनी प्रदेशका पत्रकारहरुको दुर्घटना  बीमा सम्झौता  हस्ताक्षर पछिको कार्यक्रममा  बोल्दै मन्त्री शर्माले सरकारी कामहरु ढिलासुस्ती हुने गरेको स्वीकार गर्दै सरकारी निकायहरुमा शासकीय सुधार गर्न आवश्यक रहेको…

लुम्बिनी प्रदेश भरका पत्रकारको नि:शुल्क उपचारको मांग

लुम्बिनी प्रदेश भरका पत्रकारको नि:शुल्क उपचारको मांग

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले प्रदेश भरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा प्रदेशभरका पत्रकारहरुको कोरोना लगायतका सबै रोगको नि: शुल्क स्वास्थ्य जांच तथा औषधि उपचारको व्यवस्था मिलाउन मांग गरेको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी, उपाध्यक्ष शुक्र ऋषि चौलागाईं, महासचिव विक्रम खड्का र कोषाध्यक्ष या नाथ घिमिरे  जनसंख्या तथा परिवार कल्याण मंत्रालय बुटवल…

  • सुबिधा सम्पन्न नागरिक सहायता कक्ष समुद्‌घाटन

    सुबिधा सम्पन्न नागरिक सहायता कक्ष समुद्‌घाटन

    बर्दिया । जिल्ला प्रहरी कार्यालयको परिसरमा नव-निर्मित सुबिधा सम्पन्न नागरिक सहायता कक्षको गुलरिया नगरपालिकाका प्रमुख मुक्तीनाथ यादवबाट समुद्‌घाटन सु-सम्पन्न भएको छ। उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार , यस कार्यालयका कार्यालय प्रमुख ईश्वर कार्की, सशस्त्र प्रहरी उपरीक्षक नर...

  • लुम्बिनी प्रदेशभरका १७ सय पत्रकारको दुर्घटना बीमा गर्ने महासंघको निर्णय

    लुम्बिनी प्रदेशभरका १७ सय पत्रकारको दुर्घटना बीमा गर्ने महासंघको निर्णय

    शितगंगा । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको बैठक अर्घाखाँचीको सितगंगा ८ सातमारा भालुबाङमा सम्पन्न भएको छ। बैठकले  लुम्बिनी प्रदेश सरकारको सहयोगमा शितगंगा नगरपालिकाले  अर्घाखाँचीको सितगंगा ८ सातमारामा उपलब्ध गराएको जग्गामा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको भवन निर्माण गर्ने...

  • महासंघ प्रदेश सदस्य चौहानको उपचार जारी

    महासंघ प्रदेश सदस्य चौहानको उपचार जारी

    बुटवल । नेपाल पत्रकार महासघ लुम्विनीका कार्यसमिति सदस्य विन्दु चौहानको उपचार जारी छ । उपचारको क्रममा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उहाको एन्टिजीन रिर्पोट पोजेटिभ आएको छ । पिसिआर रिर्पोट वेलुका सम्म आउँने चौहानको स्वास्थ्य स्थिति बारे प्रत्यक्ष  भेटेर जानकारी लिँदै...

  • पत्रकार महासंघद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

    पत्रकार महासंघद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

    नवलपरासी । नेपाल पत्रकार महासघका केन्द्रीय महासचिव रोशन पूरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरी, महासचिव विक्रम खड्का सहितको टोली बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको छ। अविरल वर्षापछिको वाढिले पश्चिम नवलपरासीको परासी क्षेत्रमा धेरै क्षति पुर्याएको र...

  • सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने

    सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने

    लुम्बिनी पत्र । लुम्बिनी प्रदेश कानुन मस्यौदा समितिकी सभापती दामा शर्माले  सञ्चार विद्येयक फिर्ता गरेर पुनर्लेखन पनि गर्न सकिने बताउनुभएको छ । संविधानले प्रेस स्वतन्त्रता दिएकाले लुम्बिनी प्रदेश सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने बताउनुभयो । पत्रकार महासंघ...