बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ
सप्तरी । प्रहरीले बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका -१ स्थित कोसी पलार क्षेत्रबाट बुधबार राति मारिएको बँदेलसहित १० जना शिकारीलाई पक्राउ गरेको हो । बदेलसहितका जंगली जनावर शिकार गरिरहेको अवस्थामा पूर्व...
