Hello world!
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
लुम्बिनी पत्र । जंगली जनावरको आक्रमणमा परी मानिसको मृत्यू भएको छ । साउन २ गते बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ६ मोतिपुर बस्ने बर्ष ७० को गोरे थापा शिवपुरफाँटा सामुदायिक वनमा भैंसी गोठालो गएको अवस्था संगै गोठाला गएका मानिसहरु घर फिर्ता भएको र निज गोरे थापा घरमा नआएकोले स्थानियबासीहरु जंगल गई खो.त.गर्दा फेला नपरेको भनि…
लुम्बिनी पत्र । नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सर्तहरुको पूर्ण पालना गर्ने गरी बर्दिया जिल्ला भित्र सार्वजनिक सवारी साधनहरु संचालन गर्न पाउने सूचना जिल्ला प्रशासन कार्यालय बर्दियाले प्रकाशित गरेको छ। असार २१ मा कार्यदलले पेश गरेको प्रतिवेदनलाई समेत आधार लिई बर्दिया जिल्ला भित्र सार्वजनिक सवारी साधनहरु संचालन गर्न पाउने सूचना जारी गरिएको…
लुम्बिनी पत्र । बबई बहुमुखी क्याम्पसमा लगाएको तालाबन्दी तत्काल खोली छात्रवृत्ति वितरण लगायतका कार्य अघि बढाउन मांग गर्दै ने बि संघ बबई बहुमुखी क्याम्पस गुलरिया बर्दियाले प्रजिअ श्री सन्त बहादुर सुनार लाई ज्ञापन पत्र बुझाएको सभापति श्री जयराम बि सि ले बताउनु भयो।
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!