May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

Uncategorized

सत्तारुढ दलले रुपन्देहीमा गठबन्धन गर्ने

सत्तारुढ दलले रुपन्देहीमा गठबन्धन गर्ने

भैरहवा । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीमा पनि चुुनावी तालमेल आवश्यक रहेको ठहर गरेका छन् । नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै सो को लागी जिल्ला स्तरीय संयन्त्र गठन गरेको छ । कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको सयोजकत्वमा नेकपा माओबादी केन्द्रका जिल्ला सयोंजक नारायण…

भदौ मसान्तभित्र सि सी टी वी/ क्यामरा जडान गरेको विवरण बुझाउनु पर्ने

भदौ मसान्तभित्र सि सी टी वी/ क्यामरा जडान गरेको विवरण बुझाउनु पर्ने

गुलरिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले सी सी टी वी/ क्यामरा जडान गरेको जानकारी  तोकिएको ढाँचामा विवरण भरी २०७८ भाद्र मसान्त भित्र  जिल्ला प्रशासन कार्यालय बर्दियामा आइपुग्ने गरी पठाउन कार्यालय, बैंक, उद्योगी, व्यापारी, विद्यालयको नाउँमा सूचना प्रकाशित गरेको छ । बर्दियामा ६४ वटा कार्यालय, बैंक, उद्योगी, व्यापारी, विद्यालयले मात्र सि सी टी वी/ क्यामरा जडान…

  • मोटरसाइकलले ठक्कर दिँदा चेकिङमा रहेका प्रहरी निरीक्षकको मृत्यु 

    मोटरसाइकलले ठक्कर दिँदा चेकिङमा रहेका प्रहरी निरीक्षकको मृत्यु 

    बर्दघाट । ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका इन्चार्ज प्रहरी निरिक्षक कपिल वाग्लेको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका वाग्लेको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाले  बताउनु भयो ।...

  • प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता

    लुम्बिनी पत्र । नेपालको संविधानले प्रस्तावनामा नै नागरिक स्वतन्त्रता, मौलिक अधिकार र पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रत्याभूत गरेको छ। भाग ३ मौलिक हक र कर्तव्य अन्तर्गतको धारा १७ स्वतन्त्रताको हकमा विचार र अभिव्यक्तिको स्वतन्त्रता, संघ...

  • जंगली जनावरको आक्रमणमा परी मानिसको मृत्यू

    जंगली जनावरको आक्रमणमा परी मानिसको मृत्यू

    लुम्बिनी पत्र । जंगली जनावरको आक्रमणमा परी मानिसको मृत्यू भएको छ । साउन २ गते बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ६ मोतिपुर बस्ने बर्ष ७० को गोरे थापा शिवपुरफाँटा सामुदायिक वनमा भैंसी गोठालो गएको अवस्था संगै गोठाला गएका मानिसहरु घर...

  • बर्दिया जिल्ला भित्र सार्वजनिक सवारी साधनहरु संचालन गर्न पाइने

    बर्दिया जिल्ला भित्र सार्वजनिक सवारी साधनहरु संचालन गर्न पाइने

    लुम्बिनी पत्र । नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र  सर्तहरुको पूर्ण पालना गर्ने गरी बर्दिया जिल्ला भित्र सार्वजनिक सवारी साधनहरु संचालन गर्न  पाउने सूचना जिल्ला प्रशासन कार्यालय बर्दियाले प्रकाशित गरेको छ। असार २१ मा कार्यदलले पेश गरेको प्रतिवेदनलाई...

  • तालाबन्दी तत्काल  खोल्न ने बि संघको मांग

    तालाबन्दी तत्काल खोल्न ने बि संघको मांग

    लुम्बिनी पत्र । बबई बहुमुखी क्याम्पसमा लगाएको तालाबन्दी तत्काल खोली छात्रवृत्ति वितरण लगायतका कार्य अघि बढाउन मांग गर्दै ने बि संघ बबई बहुमुखी क्याम्पस गुलरिया बर्दियाले प्रजिअ श्री सन्त बहादुर सुनार लाई ज्ञापन पत्र बुझाएको सभापति श्री जयराम बि सि...

  • Hello world!

    Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!