लालमाटीको ढुङ्गा निकाली वन्यजन्तु र किसानलाई पानी पुर्याउने वनमन्त्रीको प्रतिवद्धता
ठाकुरबाबा । नेपाल सरकार वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाही बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय तथा लालमाटीस्थित गेरुवा नदीमा गिटी बालुवा थुप्रिएको ठाउ र गेरूवा गाउपालिकाको एकहजार बिघा जग्गा निकुञ्ज सिमानाभित्र परेको तथा नदीले कटान गरेको बारे अनुगमन गर्नु...
