June 18, 2026, Thursday
४ असार २०८३, बिहीबार
Trending

समाचार

संघीय अस्पतालहरुमा भेरी अस्पताल सबैभन्दा उत्कृष्ट

संघीय अस्पतालहरुमा भेरी अस्पताल सबैभन्दा उत्कृष्ट

बाँके । न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा हाल सम्म भेरी अस्पताल यस वर्षपनि संघीय अस्पतालहरुमा सबैभन्दा उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालयले गरेको केन्द्रिय अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा यो वर्ष पनि भेरी अस्पताल उत्कृष्ट ठहर भएको हो । अघिल्लो मुल्यांकनमा ६१ प्रतिशत अंक सहित संघिय अस्पतालहरुमा प्रथम स्थान पुगेको भेरी अस्पतालले यस वर्ष पनि ६७…

बर्दियामा कांग्रेसका १५ जना क्रियाशील सदस्य ५ वर्षका लागि निष्काशित

बर्दियामा कांग्रेसका १५ जना क्रियाशील सदस्य ५ वर्षका लागि निष्काशित

बर्दिया ।  नेपाली कांग्रेस पार्टीबाट आधिकारिक रूपमा उम्मेद्वार पाउने व्यक्तिहरूका विरुद्ध स्वतन्त्र उमेद्वारी दिने र निजहरूको समर्थक प्रस्तावक सहित १५ जना अनुशासनको कारवाहीमा परेका छन्।  नेपाली कांग्रेसको विधान २०१७ संशोधन सहित को दफा ३४ को ४ (क) बमोजिम नेपाली कांग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी ५ वर्षका लागि उनीहरूलाई निष्कासन गरिएको हो । निष्कासनमा…

  • उपकरणस्थल र पूर्वाधारको उद्घाटन

    उपकरणस्थल र पूर्वाधारको उद्घाटन

    काठमाडौं । एमसिसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले हालसालै एमसिसी अन्तरगतको सडक सुधार आयोजना शुरू गर्नका लागि १५ लाख डलरको लागतमा स्थापना गरिएको उपकरणस्थल र पूर्वाधारको उद्घाटन गर्न नेपालको भ्रमण गर्नुभयो। यो आयोजनाले १७०० भन्दा बढीको लागि रोजगारीको अवसर प्रदान गर्नुका...

  • अब परीक्षा दिने पालो समाजको: राजेन्द्र प्रसाद धिताल, विश्लेषक,

    अब परीक्षा दिने पालो समाजको: राजेन्द्र प्रसाद धिताल, विश्लेषक,

    नेपाली काङ्ग्रेसले मधुवन नगरपालिकामा आदरणीय नेता तेज बहादुर भाटलाई मेयरको उमेदवार बनाएसगै त्यस क्षेत्रमा एक प्रकारले नवीन उत्साह एवम् उर्जाको संचार भएको छ।लोकतान्त्रिक आन्दोलनप्रती पूर्ण समर्पित ,सरल ,सादा जीवन शैली भएको ,समकालीन राजनीतिक वृत्तमा एउटा अनौठो चरीत्र भएको साधु व्यक्ति...

  • लुम्बिनी प्रदेशमा १२ जिल्ला मध्ये ११ जिल्लामा सैद्धान्तिक सहमति

    लुम्बिनी प्रदेशमा १२ जिल्ला मध्ये ११ जिल्लामा सैद्धान्तिक सहमति

    लुम्बिनी । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनको चुनावी तालमेल केही जिल्लामा कार्यान्वयन तहसम्म पुगेको छ । गुल्मीमा गठबन्धन दलबीच चुनावी तालमेलका लागि भागबण्डा समेत भएको छ । देशभर नै सबैभन्दा पहिला सत्ता गठबन्धनबीच चुनावी तालमेलको सहमति अर्घाखाँचीमा भए पनि कार्यान्वयन भने...

  • गठबन्धनभित्र सिट बाँडफाँटका आधार

    गठबन्धनभित्र सिट बाँडफाँटका आधार

    यस्ता छन् गठबन्धनभित्र सिट बाँडफाँटका आधार (१) २०७४ को निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा (एकीकृत समाजवादी) कायम रहेका जनप्रतिनिधिहरुलाई यसैअनुसार मान्ने ।                                     ...

  • पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएको समस्याको वैज्ञानिक समाधान खोजिने

    पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएको समस्याको वैज्ञानिक समाधान खोजिने

    काठमाडौं । माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्य बृद्धि, सहज आपूर्ति र ढुवानी भाडा लगायत अन्य समस्याको वैज्ञानिक समाधान खोजिने बताउनुभएको छ ।पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न संगठनका प्रतिनिधीहसँग आज...

  • बर्दियामा गठबंधन गर्ने बारे कुनै निर्णय भएको छैन् : सभापति राठौर

    बर्दियामा गठबंधन गर्ने बारे कुनै निर्णय भएको छैन् : सभापति राठौर

    गुलरिया । नेपाली कांग्रेस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठौरले बर्दियामा जिल्ला स्तरीय संयन्त्र गठन गरिए पनि कहाँ र कसरी गठबंधन गर्ने बारे कुनै निर्णय नभएको बताउनु भएको छ । केन्द्रबाट थप निर्देशन, परिपत्र नआउँदासम्म गठबंधन बारे कुनै निर्णय नहुने...