नेपालमा पहिलो पटक गुलरिया शिक्षकहरूलाई लेखा प्रणाली व्यवस्थापन प्रणाली तालिम प्रदान
गुलरिया । नेपालमा पहिलो पटक गुलरिया नगरपालिकाले सामुदायीक विद्यालयका शिक्षकहरूलाई लेखा प्रणाली व्यवस्थापन प्रणाली तालिम प्रदान गरेको छ। गुलरिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले मुख्यमंत्री शैक्षिक सुधार कार्यक्रम कार्यक्रम अन्तर्गत ४७ जना प्रधानाध्यापक र ४७ जना लेखा हेर्ने शिक्षक...
