June 18, 2026, Thursday
४ असार २०८३, बिहीबार
Trending

समाचार

राष्ट्रिय वृक्षारोपण दिवस २०७९ मा लुम्बिनी प्रदेशमा बर्दिया, लगायतका स्थानमा बृक्षारोपण

राष्ट्रिय वृक्षारोपण दिवस २०७९ मा लुम्बिनी प्रदेशमा बर्दिया, लगायतका स्थानमा बृक्षारोपण

बर्दिया । राष्ट्रिय वृक्षारोपण दिवस २०७९ का अवसरमा विभिन्न डिभिजन कार्यालयहरुले वृक्षारोपण कार्य सम्पन्न गरेका छन्। असार १४ गते राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा डिभिजन वन कार्यालय बर्दियाले  गुलरिया न.पा वडा न. २ संगम वस्ति वेला फाटामा वृक्षारोपण कार्य सम्पन्न गरेको छ । डिभिजन वन अधिकृत प्रवीण बिडारी, सहायक वन अधिकृत द्रोण राज शर्मा, टंक गुरुङ,…

लागू पदार्थ तथा अवैध तस्करी विरुद्द बर्दियाका सबै एकजुट

लागू पदार्थ तथा अवैध तस्करी विरुद्द बर्दियाका सबै एकजुट

बर्दिया । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्द दिवस बर्दियामा सप्ताहव्यापी कार्यक्रम गरी मनाईएको छ।   जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल ३१ नंबर गण बर्दियाले संयुक्त आयोजनामा लागु पदार्थ तथा अवैध तस्करी विरुद्द सप्ताहव्यापी एवं प्रभातफेरी कार्यक्रम गरिएको हो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेय , जिल्ला…

  • प्रति वडा ८५ लाखका दरले रकम विनियोजन

    प्रति वडा ८५ लाखका दरले रकम विनियोजन

    मधुवन । मधुवन नगरपालिकाले वडा स्तरीय योजना संचालनका लागि ९ वटै वडामा प्रति वडा ८५ लाखका दरले रकम विनियोजन गरेको छ । मधुवन नगरपालिकाले भौतिक पुर्वाधार तथा शहरी विकासका लागि २ करोड, शिक्षा, युवा तथा खेलकुद तर्फ ४ करोड ५०...

  • जन चाहाना र आवश्यकता अनुसार काम गर्नुस् : सभापति पुन

    जन चाहाना र आवश्यकता अनुसार काम गर्नुस् : सभापति पुन

    दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले स्थानीय तहको नीति तथा कार्यक्रममा अध्ययन तथा अनुसन्धानको क्षेत्रमा न्युनतम बजेट विनियोजन गर्नुपर्ने बताउनु भएको छ । लमही नगरपालिकाको दोस्रो नगर सभा एवम् प्रथम अधिवेशनलाई आज देउखुरीमा सम्बोधन गर्नुहुदैँ राष्ट्र र...

  • संरक्षणको नाममा मानव अधिकार उल्लंघन नामक एम्नेष्टी प्रतिवेदन सार्वजनिक

    संरक्षणको नाममा मानव अधिकार उल्लंघन नामक एम्नेष्टी प्रतिवेदन सार्वजनिक

    गुलरिया । एम्नेष्टी इन्टरनेशनल र सामुदायीक आत्मनिर्भर सेवा केन्द्रले प्रकाशित गरेको  संरक्षणको नाममा मानव अधिकार उल्लंघन प्रतिवेदन सार्वजनिक गरिएको छ। बर्दियाको सदरमुकाम गुलरियामा भएको कार्यक्रममा एमनेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले सो प्रतिवेदन सार्वजनिक गर्नु भएको हो। प्रतिवेदनमा दुर्व्यवहारपूर्ण संरक्षण...

  • ठाकुरबाबाको११ औ नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

    ठाकुरबाबाको११ औ नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

    ठाकुरबाबा। ठाकुरबाबा नगरपालिकाको ११ औ नगरसभाको पहिलो बैठकमा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख एवं नगर सभा अध्यक्ष तिलक राम लम्साल, उप प्रमुख एवं नगर सभा उपाध्यक्ष  विना कुमारी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत एवं सचिव  रामहरि रिजाल, सम्पुर्ण नगर सभा सदस्य, विभिन्न...

  • राजापुरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने नीति ल्यायो

    राजापुरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने नीति ल्यायो

    राजापुर । बर्दियाको राजापुर नगरपालिकाको नवौँ नगर सभा आजबाट सुरु गरेको छ । कृषि शिक्षा पर्यटन उद्योग भौतिक पूर्वाधारः समावेशी र समृद्ध राजापुरको मूल आधार भन्दै आजबाट नगरसभा सुरु भएको हो । राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुको सभाध्यक्षतामा सुरु भएको...

  • १५ दिन भित्र पसलहरुमा सुधार गर्न  बर्दिया प्रशासनको निर्देशन

    १५ दिन भित्र पसलहरुमा सुधार गर्न बर्दिया प्रशासनको निर्देशन

    बर्दिया । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, मधुवन नगरपालिका, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासंघ, राष्ट्रिय उपभोक्ता मञ्च र सम्बन्धित स्थानीय तहको उद्योग वाणिज्य संघ सम्मिलित संयुक्त बजार अनुगमन टोलीले मधुवन...