ठाकुरबाबामा सामाजिक अभियन्ता तिमिल्सिनामाथि खुकुरी, रड र गोली प्रहार — दुई पक्राउ, अन्य फरार
बर्दिया — बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–३ मा सामाजिक अभियन्ता रमेश प्रसाद तिमिल्सिनामाथि ज्यान मार्ने उद्देश्यले भएको निर्मम आक्रमणको घटनाले स्थानीय तहमा असुरक्षा र आक्रोश बढाएको छ। घटनामा संलग्न आठ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ भने दुई जना पक्राउ परिसकेका छन्। घटना...
