May 14, 2026, Thursday
३१ बैशाख २०८३, बिहीबार
Trending

सूचना प्रविधि

प्रहरी र सरकार एउटै सिक्काका दुईवटा पाटा : गृहमन्त्री खाँड

प्रहरी र सरकार एउटै सिक्काका दुईवटा पाटा : गृहमन्त्री खाँड

गुलरिया । गृहमन्त्री बालकृष्ण खाँडले प्रहरी र सरकार एउटै सिक्काका दुईवटा पाटा भएको चर्चा गर्दै सरकार र प्रहरीको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाई जनताको संविधानको रक्षा र पालना तथा नागरिकको जिवन रक्षाको लागि सबै गम्भीर हुनुपर्ने बताउनु भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण भ्रमणको क्रममा प्रहरी राज्य र समाजको अभिन्न अंग…

चेपाङ्गमा बबई नदीको पानीको सतहले सतर्कता तह पार गर्यो

चेपाङ्गमा बबई नदीको पानीको सतहले सतर्कता तह पार गर्यो

गुलरिया । आज बबई नदीमा पानीको सतह  यस वर्षकै सबैभन्दा उच्च छ। बबई नदीको चेपाङ्गमा पानीको सतहले सतर्कता तह पार गरेको छ। पानी घट्दो रूपमा भएपनि सतर्कता तह ५.० मिटर पार गरी पानीको सतह ५.५८ मीटर पुगेको जल तथा मौसम विभागले जनाएको छ। चेपाङ्ग पानीले सतर्कता तह पार गरी खतराको तह ( ६.१० मीटर) नजिक…

  • कुलमान घिसिङद्वारा पदभार ग्रहण

    कुलमान घिसिङद्वारा पदभार ग्रहण

    गुलरिया । कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हाल्नु भएको छ।  नेपाल विद्युत प्राधिकरणका नव नियुक्त  कार्यकारी निर्देशक कुलमान घिसिङले  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा सचिव देवेन्द्र कार्कीबाट  नियुक्ति पत्र बुझें लगतै पदभार ग्रहण गर्नु...

  • नेपाल आदिवासी जनजाति पत्रकार महासंघबाट ८ पत्रकार पुरस्कृत हुँदै

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघबाट ८ पत्रकार पुरस्कृत हुँदै

    काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले वर्ष–२०७७ र वर्ष–२०७८ को ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ (फोनिज अवार्ड)बाट पुरस्कृतको नाम सार्वजनिक गरेको छ । गत वर्ष कोरोना महामारीका कारण स्थागित भएको पुरस्कार र यस वर्षको गरी एकैपटक ८ जना...

  • श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न कार्यदल

    श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न कार्यदल

    गुलरिया । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ । दुई दिनसम्म काठमाडौँमा बसेको समितिको बैठकले देशमा बढेको महँगी र अन्य क्षेत्रका कामदारको...

  • पोखरा-नेपालगन्ज रुटमा नियमित उडान शुरु

    पोखरा-नेपालगन्ज रुटमा नियमित उडान शुरु

    गुलरिया । पोखरा-नेपालगन्ज रुटमा नियमित उडान शुरु भएको छ । यसअघि सीता एयरले चार्टर्ड उडान गरेको यो रुटमा अब बुद्ध एयरले साताको तीन दिन नियमित उडान गर्ने गरी सेवा शुरु गरेको हो । आइतबार बुद्धको पहिलो जहाज पोखराबाट नेपालगन्ज पुगेको...

  • प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता

    लुम्बिनी पत्र । नेपालको संविधानले प्रस्तावनामा नै नागरिक स्वतन्त्रता, मौलिक अधिकार र पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रत्याभूत गरेको छ। भाग ३ मौलिक हक र कर्तव्य अन्तर्गतको धारा १७ स्वतन्त्रताको हकमा विचार र अभिव्यक्तिको स्वतन्त्रता, संघ...